खेलकुद विकास बोर्डले गर्‍यो कोरिया जान लागेका अध्यक्ष कार्कीको बिदाई

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २१ जेठ, २०८२
१ वर्षअघि

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले उत्तर कोरियामा तेक्वान्दो खेलको ७० औँ नामकरण दिवसको सम्झनामा आयोजना हुने कार्यक्रममा सहभागी हुन कोरिया जान लागेका नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रविणकुमार कार्कीको बिदाई गरेको छ ।

विराटनगरस्थित बोर्डको कार्यालयमा मंगलबार कोरियन तेक्वान्दो कमिटीको निमन्त्रणामा जेठ २९ गतेदेखि असार ५ गतेसम्म उत्तर कोरियाको राजधानी प्याङयाङमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन लागेका कार्कीको बिदाई गरिएको हो।

Advertisement

बोर्डका सदस्य सचिव कृष्ण बस्नेत(पर्शुराम) ले अध्यक्ष कार्कीलाई बिदाई गर्दै उपलब्धीमूलक भ्रमणको शुभकामना व्यक्त गरेका थिए ।

बस्नेतले उत्तर कोरियामा तेक्वान्दो खेलसम्बन्धी कार्यक्रमका सिकाईले प्रदेशको खेलक्षेत्रलाई समृद्ध बनाउन मद्दत पुर्‍याउने विश्वास लिएको बताए ।

कार्कीले उत्तर कोरिया भ्रमणको क्रममा तेक्वान्दो खेलका संस्थापक जनरल च्योइ होङ्हीको समाधि स्थलको दर्शन, तेक्वान्दो सम्बन्धी विशेष सत्र र तालिममा , संयुक्त खेल प्रदर्शन लगायतको कार्यक्रममा सहभागिता रहने जानकारी दिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०