कोशी प्रदेश खेलकुद बोर्डमा एक दिने योगा प्रशिक्षण सम्पन्न

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २४ चैत, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसर पारेर एक दिने योगा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

विराटनगरस्थित बोर्डको कार्यालयमा सोमबार एक दिने योगा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement

बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम ) ले शरीर तन्दुरुस्त र निरोगी बनाउनु साथै मानसिक स्वास्थ्यका लागि समेत योगा महत्वपूर्ण रहेकोले एक दिने योगा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको बताए ।

बस्नेतले बालकदेखि वृद्ध सम्मलाई हितकारी हुने योगाको अभ्यास र प्रवर्द्धनमा बोर्डले सक्रियता साथ भूमिका खेल्ने धारणा समेत व्यक्त गरे ।

योगा प्रशिक्षक शिल्पा प्याकुरेलले दिएको प्रशिक्षण कार्यक्रममा कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवार, बोर्डकी उपाध्यक्ष बिन्दिया कार्की, विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीलगायत बोर्ड मातहतका कर्मचारीहरू, विभिन्न खेल र खेल सम्बद्ध संघ-संगठनमा आवद्ध खेलकुदकर्मीहरूको उपस्थिति रहेको थियो ।

हरेक वर्ष अप्रिल ६ तारिखमा मनाइने अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा बोर्डले आइतबार विराटनगरमा र्‍यालीसहितको शुभकामना आदानप्रदान कार्यक्रमसमेत आयोजना गरेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०