कोपा डेल रेको उपाधिका लागि बार्सिलोना र रियल मड्रिड भिड्ने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २० चैत, २०८१
१ वर्षअघि

विराटनगर । कोपा डेल रेको सर्वाधिक धेरै पटकको विजेता बार्सिलोना पुनः एकपटक फाइनलमा पुगेको छ ।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा एट्लेटिको मड्रिडलाई १-० र समग्रमा ५-४ गोलान्तरले जित निकाल्दै बार्सिलोना उपाधिनजिक पुगेको हो ।

एट्लेटिको मड्रिडलाई उसैको मैदानमा पराजित गर्दै बार्सिलोना चार सिजनपछि पहिलो पटक कोपा फाइनलमा प्रवेश गरेको हो ।

दुई टिमबीच फेब्रुअरीमा भएको पहिलो लेग ४–४ को बराबरीमा सकिएको थियो, जसअनुसार बार्सिलोना समग्रमा ५–४ को जितसहित फाइनलमा पुगेको हो ।

फेरान टोरेसले पहिलो हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।

अब फाइनलमा बार्सिलोना र रियल मड्रिडबीच ‘एल क्लासिको’ प्रतिस्पर्धा हुने भएको छ ।

रियलले भने मंगलबार अतिरिक्त समयमा रियल सोसिडाडलाई हराउँदै समग्रमा ५–४ को जितसहित फाइनल यात्रा तय गरेको थियो ।

बार्सिलोना र रियल कोपा डेल रे फाइनलमा अन्तिम पटक २०१३–१४ सिजनमा भिडेका थिए, जसमा रियलले उपाधि जितेको थियो ।

प्रकाशित समय: बिहिबार २० चैत, २०८१, ०७:१४:१०
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०