तीनकुनेमा आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा थप ११ जना पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १७ चैत, २०८१
१ वर्षअघि

काठमाडौं– नेपाल प्रहरीले चैत १५ गते तीनकुने क्षेत्रमा आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा थप ११ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गर्नेहरू मध्ये राज्यविरूद्धको कसुर र संगठित अपराधसम्बन्धी कसुरअन्तर्गत ११ जनालाई पक्राउ गरिएको जनाएको छ ।

यस्तै आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी कसुरअन्तर्गत ४१ जना प्रतिवादीहरू पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित समय: सोमबार १७ चैत, २०८१, १९:२४:०५
व्यवहारिक शिक्षा र मूल्य नियन्त्रणमा जोड दिँदै सरकारलाई हर्कका ३३ सुझाव
मङ्गलबार ८ ब‌ैशाख, २०८३
समानुपातिक सांसदलाई क्षेत्रगत भूमिका दिँदै रास्वपा
मङ्गलबार ८ ब‌ैशाख, २०८३
स्वकीय सचिव नलिने साम्पाङको घोषणा, अन्य सांसदलाई पनि नराख्न सुझाव
मङ्गलबार ८ ब‌ैशाख, २०८३
अमेरिकी सहायक विदेशमन्त्री कपुर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
मङ्गलबार ८ ब‌ैशाख, २०८३
सुनको मूल्य बढ्यो, चाँदी घट्यो
मङ्गलबार ८ ब‌ैशाख, २०८३
गृहमन्त्री गुरूङसँग प्रधानमन्त्री बालेनले मागे लिखित  स्पष्टिकरण 
मङ्गलबार ८ ब‌ैशाख, २०८३
टी-२० आई सिरिजमा आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै
मङ्गलबार ८ ब‌ैशाख, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द हुने
मङ्गलबार ८ ब‌ैशाख, २०८३
विद्युत् महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा
मङ्गलबार ८ ब‌ैशाख, २०८३
विवाहमा विवाद हुँदा धारिलो हतियार प्रहार गरि युवकको हत्या
मङ्गलबार ८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०