अर्किड र सरस्वती फाइनलमा प्रवेश

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १२ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । आठौं विष्णु माझी मेमोरियल अन्तरस्कुल क्रिकेट प्रतियोगितामा अर्किड र सरस्वती स्कुल विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन् ।

जहदा क्रिकेट क्लबको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा अर्किड स्कुलले न्यू मून स्कुललाई ३० रनले पराजित गरी फाइनलमा प्रवेश हो ।

Advertisement

टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित १५ ओभरमा ९ विकेट गुमाई ९३ रन बनाएको थियो । अर्किडका लागि अभय कामतले सर्वाधिक २६ रनको योगदान दिए । न्यू मूनका निखिल राँयले ३ विकेट लिए ।

९४ रनको लक्ष्य पछ्याएको न्यू मूनले १३ ओभरमा सवै विकेट गुमाई ६३ मात्र बनायो । न्यू मूनका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । अर्किडका प्लेयर अफ म्याच भिस्म कामतले ३ विकेट लिए ।

दोस्रो खेलमा सरस्वती स्कुलले राइजिङ नेपाल स्कुललाई १ विकेटले पराजित गरि फाइनलमा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ गरेको राइजिङले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ८० रन बनाएको थियो । राइजिङलागि अरमान खानले सर्वाधिक २८ रनको योगदान दिए । सरस्वतीका विकाश कामतले २ विकेट लिए ।

८१ रनको लक्ष्य पछ्याएको सरस्वतीले १९ ओभरमा ९ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । सरस्वतीका प्लेयर अफ म्याच विकाश कामतले सर्वाधिक २६ रनको योगदान दिए । राइजिङका आमिर आलमले–३ विकेट लिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०