खेलकुदको दुर्दशा : किक बक्सिङका लागि चन्दा उठाएर भारत जाँदै चिरण !

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ९ माघ, २०८१
२ वर्षअघि

ओखलढुंगा । किक बक्सिङ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी बन्नका लागस चन्दा उठाएर भारत जानुपर्ने बाध्यता आइपरेको छ ।

सुनकोशी गाउँपालिका–४ ओखलढुंगाका २४ वर्षीय चिरण राईले भारतको नयाँ दिल्लीमा हुने प्रतियोगितामा सहभागी हुन लाग्ने खर्च आफैँले व्यहोर्नु पर्ने भएको हो ।

Advertisement

किक बक्सिङका खेलाडी राईले चन्दा संकलन गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने तयारी गरेका हुन् ।

सन् २०२५ फेब्रुअरी १ देखि ५ तारिखसम्म भारतमा हुन गइरहेको प्रतियोगितामा सहभागी हुन आर्थिक संकलन थालेका हुन् ।

राई नेशनल किक बक्सिङ एसोसिएसनमार्फत सिंगो नेपलको प्रतिनिधित्व गर्दै फोर्थ वाको इन्डिया खुला अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा सहभागी हुन लागेका हुन् ।

खेलमा सहभागी हुन एक लाख खर्च लाग्ने एसोसिएसनले जनाएको छ ।

काठमाडौं–दिल्ली–काठमाडौं हवाई टिकट ३० हजार, छ दिनको खाना र बसोबासको ६० हजार साथै प्रवेश शुल्क दश हजार गरी एक लाख खर्च लाग्ने छ ।

एसोसिएसनले सुनकोशी गाउँपालिकालाई पत्र पठाएर राईलाई आर्थिक सहयोग गर्न भनेको छ ।

गाउँपालिकाले राईलाई पर्याप्त आर्थिक सहयोग नगर्ने भएको छ । पालिका मार्फत ३० हजार आर्थिक गरिने सुनकोशी गाउँपालिका अध्यक्ष कमल तामाङले बताए ।

राईलाई प्रतियोगितामा सहभागी गराउन वडा कार्यालयले आर्थिक संकलन अभियान थालेको छ ।

राई किक बक्सिङका अब्बल एवम् पदक दावेदार खेलाडी भएकाले आर्थिक सहयोगका लागि आह्वान गरिएको वडा अध्यक्ष टायान्द्र राईले बताए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०