क्रिकेटर ललित राजवंशीलाई गृहनगर विराटनगरमा सम्मान

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १० पुस, २०८१
२ वर्षअघि

विराटनगर । काठमाडौंमा हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) मा सर्वाधिक विकेट लिन सफल ललित राजवंशीलाई गृहनगर विराटनगरमा सम्मान गरिएको छ ।

बुधबार विराट मिडियाले एक कार्यक्रमको आयोजना गर्दै राजवंशीलाई सम्मान गरिएको हो । विराटनगर महानगरपालिका-१४ कठकुप्पा निवासी ललित मंगलबार विराटनगर आइपुगेका थिए ।

Advertisement

बुधबार खेलकुदसँग सम्बन्धित विभिन्न संघ-संस्था र खेलकुद क्षेत्रमा लागेका व्यक्ति तथा उनका समर्थकहरूको राजवंशीलाई नागरिक अभिनन्दनसमेत गरेका थिए ।

उनलाई महानगरपालिकाभित्र बृहत्त बाजागाजासहित अभिनन्दन र्‍याली निकालिएको थियो ।

पहिलो संस्करणको एनपिएलमा जनकपुर बोल्टसबाट खेलेका ललित उपाधि जित्न सफल बनेको थियो । जनकपुरले सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको थियो ।

प्रतियोगितामा कुल १० खेलमा ४० ओभर बलिङ गरेका थिए । जसमा उनले १७ विकेट हात पारेका थिए । त्यसक्रममा पाँच ओभर मेडन राखेका उनले २१३ रन खर्चिएका थिए ।

ललितलाई नकिनेको भन्दै एनपिएलआबद्ध विराटनगर किंग्सको आलोचना हुने गरेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०