दुहबीमा कोशी प्रदेशस्तरीय तेस्रो मेयरकप ब्याडमिन्टन प्रतियोगिता हुँदै

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २७ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । सुनसरीको दुहबी नगरपालिकामा तेस्रो संंस्करणको कोशी प्रदेशस्तरीय मेयरकप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

आगामी शनिबार र आइतबार दुई दिन दुहबी ब्याडमिन्टन क्लबको आयोजनामा कोशी प्रदेशस्तरीय मेयरकप ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।

Advertisement

बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबका अध्यक्ष दिलबहादुर थापा (केदार) र कार्यक्रम संयोजक सुभाष भट्टराईले उक्त जानकारी गराएका हुन् ।

मेन्स डबल ओपेन, मेन्स डबल ४५+ ओपेन भेट्रान, इन्टर मेम्बर र मिक्स डवल गरी चार तहका इभेन्टहरू हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्रथम हुनेलाई रु ३१ हजार नगद र ट्रफी प्रदान गरिने छ भने दोस्रो हुनेलाई रु १६ हजार र ट्रफी प्रदान गरिने आयोजकको भनाइ छ ।

यसैगरी, तेस्रो हुने दुई टिमलाई १६ हजार र ट्रफी पुरस्कार रहेको आयोजक क्लबका अध्यक्ष थापाले जनाएका छन् ।

मेन्स डवल भेट्रान विजेता प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु २१ हजार, ११ हजार र १० हजार नगद पुरस्कार रहेको छ ।

मिक्स डबल विजेता समूहलाई क्रमशः २१ हजार, ११ हजार र १० हजार नगद राशि रहेको छ भने इन्टर मेम्बर विजयी प्रथम द्वितीय, तृतीय समूहलाई क्रमशः १५ हजार, ८ हजार र ८ हजार नगद पुरस्कार राशि रहेको छ ।

दुहबी रंगशालानजिक रहेको कवर्डहलमा हुने प्रतियोगिताको उद्घाटन भने दुहबी नगरप्रमुख वेदनारायण गच्छादारले गर्ने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।

खेलाडी दर्ता शुल्क, सहयोगी दाता, सदस्यहरू र मुख्य प्रायोजकबाट जम्मा अनुमानित नौ लाख संकलन हुने र सो रकम प्रतियोगिता सञ्चालनमा खर्च हुने अध्यक्ष थापाले जानकारी गराएका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०