च्याम्पियन्स लिगमा अल नासर पराजित

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १८ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । अल नासर एएफसी च्याम्पियन्स लिगको लिग चरणको छैटौं खेलमा पराजित भएको छ ।

सोमबार राती भएको खेलमा कतारी क्लब अल सादले अल नासरलाई २–१ ले पराजित गरेको हो ।

Advertisement

अल नासरको घरेलु मैदानमा भएको खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई आराम दिइएको थियो ।
अल नासर यस अघिनै अघिल्लो चरणमा प्रवेश गरिसकेकोले उनलाई प्रशिक्षकले आराम दिएका हुन् ।

अल सादका लागि पहिलो गोल ५३औं मिनेटमा अक्राम अफिफले गरे भने ८० औं मिनेटमा अल सादले आत्माघाती गोल गरेपछि खेल १–१ को स्थितिमा पुग्यो ।

तर इन्जुरी समयमा अल सादले पेनाल्टी प्राप्त गर्यो, जसमा अडाम युनासले गोल गरेर २–१ को जित पक्का गरे ।

यो हारपछि पनि अल नासर ६ खेलबाट १३ अंक जोडेर तालिकाको तेस्रो स्थानमा कायम छ ।
अल नासर यसअघि नै प्रतियोगिताको अघिल्लो चरण प्रवेश गरिसकेको छ ।
अल नासरसँगै अल साद पनि प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ ।
अल साद १२ अंकका साथ चौथो स्थानमा रहेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०