बार्सिलोनाको फराकिलो जितमा लेवान्डोस्कीको कीर्तिमान

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ५ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । रोबर्ट लेवान्डोस्कीको दुई गोलको मद्दतले बार्सिलोनाले सेभियालाई सजिलै हराएको छ ।

आइतबार राति भएको ला लिगा अन्तरगतको खेलमा बार्सा ५-१ गोलले विजयी बनेको हो ।

Advertisement

३६ वर्षीय खेलाडी यो सिजन उत्कृष्ट फर्ममा रहेका छन् । उनले सबै प्रतियोगिताका १२ खेलमा १४ गोल गरेका छन् ।

पछिल्लो ६ खेलमा मात्र उनले १० गोल गरेका हुन् ।

खेलको २४ औं मिनेटमा पेनाल्टीमार्फत लेवान्डोस्कीले टोलीलाई अग्रता दिलाएका थिए ।

२८ औं मिनेटमा पेड्रीले टोलीको अग्रता दोब्बर बनाए । ३९ औं मिनेटमा लेवान्डोक्सीले टोलीलाई ३-० को अग्रता दिलाए ।

लेवान्डोस्की युरोपका शीर्ष पाँच लिगमा तेस्रो सर्वाधिक गोलकर्ता बनेका छन् ।

उनले जिमी ग्रिभेसको ३६६ रनको कीर्तिमान बराबरी गरेका हुन् ।

उनीभन्दा अघि क्रिस्टियानो रोनाल्डो (४९५) र लियोनेल मेस्सी (४९६) मात्र रहेका छन् ।

खेलको अन्त्यतिर पाब्लो टोरेले दुई गोल थपे भने सेभियाका लागि स्टानिस इडुम्बोले सान्त्वना गोल गरे ।

१० खेलपछि २७ अंकसहित बार्सिलोना लिगको शीर्ष स्थानमा रहेको छ । सेभिया १२ अंक बटुल्दै १३औं स्थानमा सीमित छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश
सोमबार २२ असार, २०८३
बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी
सोमबार २२ असार, २०८३
‘संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ’
सोमबार २२ असार, २०८३
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सोमबार २२ असार, २०८३
संविधान संशोधनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन सांसद् राईको माग
सोमबार २२ असार, २०८३
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
सोमबार २२ असार, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार २२ असार, २०८३
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सोमबार २२ असार, २०८३
विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा
सोमबार २२ असार, २०८३
गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक
सोमबार २२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०