एएफसी च्याम्पिन्स लिग : नासरको जितमा ‘मिस्टर च्याम्पियन्स’ को गोल

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १५ असोज, २०८१
४ महिनाअघि

विराटनगर । एएफसी च्याम्पिन्स लिगमा अल नासरले जित निकालेको छ ।

सोमबार राति भएको समूह चरणको खेलमा नासरले अल रायनलाई २-१ गोलले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा नासरलाई जिताउन ‘मिस्टर च्याम्पियन्स’ क्रिस्टियानो रोनाल्डो र साडियो मानेले एक-एक गोल गरे ।

रायनका रोजर गुएडेसले एक गोल गरे ।

पहिलो हाफको इन्ज्युरी समयमा मानेले गोल गर्दै नासरलाई सुरुआती अग्रता दिलाएका थिए ।

७६औं मिनेटमा रोनाल्डोले गोल गर्दै घरेलु टिमको अग्रता दोब्बर बनाए ।

खेलको ८७औं मिनेटमा रायनका रोजर गुएडेसले गरेको गोल पाहुना टोलीका लागि सान्त्वना बन्यो ।

यससँगै तालिकाको तेस्रो स्थानमा रहेको नासरले दुई खेलमा चार अंक जोडेको छ ।

प्रकाशित समय: मङ्गलबार १५ असोज, २०८१, ०५:४५:४०
खेलकुद महासंघ मोरङ अध्यक्षमा राय, उपाध्यक्ष बने रिक्की
शनिवार ५ माघ, २०८१
कोशीका पूर्वमुख्यमन्त्री थापा झापामा कुटिए, देब्रे आँखामाथि चोट
शनिवार ५ माघ, २०८१
भीम रावललाई गृहजिल्लामा बाजाजागासहित स्वागत
शनिवार ५ माघ, २०८१
किएभमा रुसी आक्रमण, चार जनाको मृत्यु
शनिवार ५ माघ, २०८१
१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै
शनिवार ५ माघ, २०८१
इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या
शनिवार ५ माघ, २०८१
प्रचण्डको दाबी- अबको निर्वाचनमा माओवादी पहिलो दल बन्छ
शनिवार ५ माघ, २०८१
यू-१९ महिला टी२० विश्‍वकपको पहिलो खेलमा नेपाल पराजित
शनिवार ५ माघ, २०८१
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
शनिवार ५ माघ, २०८१
इनरुवामा निःशुल्क स्वास्थ्य शिविर, २४० जना लाभान्वित
शनिवार ५ माघ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०