बार्सिलोनाले लगातार सातौं जित निकाल्यो, रियलले भेट्टाउन सकस !

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० असोज, २०८१
१० महिनाअघि

विराटनगर । स्पेनिस ला लिगामा बार्सिलोनाले लगातार सातौं जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई १-० गोलले हराएको हो ।

घरेलु मैदानमा बार्सिलोनालाई जिताउन रोबर्ट लेवान्डोस्कीले निर्णायक गोल गरे । उनले खेलको १९औं मिनेटमा गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो ।

जितसँगै सात खेलमा शतप्रतिशत जित निकालेको बार्सिलोनाले २१ अंक जोडेको छ । ऊ साविक विजेता रियल मड्रिडभन्दा चार अंकले अगाडि छ ।

रियलले समान सात खेल खेल्दा १७ अंक जोडेको छ ।

प्रकाशित समय: बिहिबार १० असोज, २०८१, ०६:२९:२२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०