सन्दीप लामिछानेले मारे छलाङ : अलराउन्डर वरीयतामा २२ स्थान सुधार

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ९ असोज, २०८१
२ वर्षअघि

विराटनगर । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा छलाङ मारेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बुधबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा सन्दीपले २२ स्थान सुधार गरेका हुन् ।

Advertisement

पूर्वकप्तानसमेत रहेका सन्दीप ४१औं स्थानमा उक्लिएका छन् ।

अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी ४८औं, कुशल मल्ल ५१औं, सोमपाल कामी ५३ औं, करण केसी ७६औं, गुलशन झा ९०औं र ललित राजवंशी ९४औं स्थानमा छन् ।

दीपेन्द्र र कुशल ६ स्थान तल झरेका हुन् ।

यस्तै करणले ११, गुलशनले १३ र ललितले एक स्थान सुधार गरेका छन् ।

सोमपाल यथा स्थानमा छन् ।

वरीयताको शीर्षस्थानमा अफगानिस्तानका मोहम्मद नवी छन् ।

यस्तै, ब्याटिङतर्फ आसिफ शेख ७९औं, कुशल भुर्तेल ८०औं र रोहितकुमार पौडेल ८७औं स्थानमा छन् ।

रोहितको वरीयता यथावत् रहेको छ भनेआसिफ ११ र कुशल चार स्थान तल झरेका छन् ।

ब्याटिङतर्फ पाकिस्तानका बाबर आजम शीर्षस्थानमा छन् ।

बलिङतर्फ सन्दीप लामिछाने ४८औं, ललित राजवंशी ५२औं, दीपेन्द्रसिंह ऐरी ६४औं, करण केसी ८७औं र सोमपाल कामी ८८औं स्थानमा हुनुहुन्छ ।

बलिङमा सन्दीपको वरियता यथावत् छ भने ललित दुई, दीपेन्द्र एक र सोमपाल १३ स्थान तल झरेका हुन् । करणले चार स्थान सुधार गरेका छन् ।

एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल एक स्थान तल खस्किएको छ । यसअघि १६औं स्थानमा रहेको नेपाल १७औं स्थानमा पुगेको हो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०