क्रिस्टोफरको ह्याट्रिक गोल, चेल्सी काराबाओ कपको चौथो चरणमा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ९ असोज, २०८१
१० महिनाअघि

विराटनगर । लन्डन क्लब चेल्सी काराबाओ कपको चौथो चरणमा  प्रवेश गरेको छ ।

मंगलबार राति भएको तेस्रो चरणको खेलमा ब्यारोमाथि ५-० गोलान्तरको जित निकाल्दै चेल्सी चौथो चरणमा प्रवेश गरेको हो ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जिताउन क्रिस्टोफर एनकुकुले ह्याट्रिक गोल गरे भने पेड्रो नेटोले एक गोल गरे ।

ब्यारोका पाउल फर्मानले गरेको आत्मघाती गोल चेल्सीले उपहारमा पाएको थियो ।

गएराति भएकै अर्को खेलमा म्यानचेस्टर सिटीले वाटफर्डमाथि १-० गोलको जित निकाल्दै चौथो चरणमा स्थानमा बनायो ।

प्रकाशित समय: बुधबार ९ असोज, २०८१, ०६:३८:३३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०