हालान्ड चम्किँदा सिटीको कमब्याक जित, नयाँ सिजनको प्रिमियर लिगमा हालान्डले पुर्‍याए नौ गोल

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २९ भदौ, २०८१
२ वर्षअघि

विराटनगर । नर्वेका स्टार इयर्लिङ हालान्ड प्रेरित खेलमा साविक विजेता म्यानचेस्टर सिटीले कमब्याक जित हात पारेको छ । शनिबार राति भएको खेलमा सिटीले ब्रेन्टफर्डमाथि २-१ गोलको जित निकालेको हो ।

घरेलु मैदान इतिहाद स्टेडियममा सिटीलाई जिताउन हालान्डले दुवै गोल गरे । ब्रेन्टफर्डका योने विसाले एक गोल गरे ।

खेलको पहिलो मिनेटमा नै विसाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । १९औं मिनेटमा हालान्डले बराबरी गोल गरेका थिए ।

३२औं मिनेटमा हालान्डले दोस्रो गोल गर्दै सिटीलाई अग्रता दिलाए । बाँकी समय गोल नहुँदा सिटीले ३-१ गोलको पुनरागमन जित निकालेको हो ।

यससँगै शीर्ष स्थानको सिटीले चार खेलमा शतप्रतिशत जित निकाल्दै १२ अंक बनाएको छ । यता हालान्डले नयाँ सिजनको प्रिमियर लिगमा नौ गोल पुर्‍याएका छन् ।

प्रकाशित समय: शनिवार २९ भदौ, २०८१, २१:५५:३४
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०