विराटनगर । नयाँ सिजनको प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले सुखद सुरुआत गरेको छ ।
आइतबार राति सिटीले चेल्सीलाई उसैको मैदान स्टाम्फोर्ड ब्रिजमा २-० गोलले हराएको हो ।
सिटीको जितमा इयर्लिङ हालान्डले १८औं मिनेटमा र माटेओ कोभासिसले ८४औं मिनेटमा एक-एक गोल गरे ।