विराटनगरका मनिष तिम्सिना आइलिग क्लब पञ्जाबमा अनुबन्धित

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २६ साउन, २०८१
२ वर्षअघि

काठमाडौं । भारतीय सुपर लिग क्लब पञ्जाबले मनिष तिम्सिनालाई प्रशिक्षक टोलीमा सामेल गरेको छ ।

क्लबले एक सूचना जारी गरेर तिम्सिनालाई गोलकिपर प्रशिक्षकमा नियुक्त गरेको हो ।

एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स हासिल गरेका तिम्सिनाले नेपाली राष्ट्रिय फुटबल टिमको पनि गोलकिपर प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।

उनले यसअघि सुपर लिग क्लब गोकुलम केरलाको पनि गोलकिपर प्रशिक्षकको रुपममा काम गरिसकेका छन् ।

तिम्सिनाले धरानको एन्फा टेक्निकल सेन्टरको एकेडेमीमा रहेर पनि प्रशिक्षण गराएका थिए ।

पञ्जाबको टिमको गोलकिपरमा रवि कुमार, महित साबिर र आयुष देशवाल रहेका छन् ।

तिम्सिना एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स हासिल गर्ने पहिलो नेपाली हुन् ।

उनले आइलिग क्लब गोकुलम केरलाको गोलकिपिङ प्रशिक्षकको भूमिकासमेत निर्वाह गरिसकेका छन् ।

आइलिग टोलीमा कुनै पनि प्रशिक्षकका रुपमा आबद्ध भएका उनी पहिलो नेपाली हुन् ।

तिम्सिनाले खेलाडीका रूपमा थ्री स्टार, आरसिटी, हिमालयन शेर्पा, बाँसबारी, स्वयम्मु, ब्रिगेड ब्वाइजबाट खेलेका छन् ।

प्रकाशित समय: शनिवार २६ साउन, २०८१, २१:४५:१३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०