फाइनल पुग्न इङ्ल्यान्ड र भारत भिड्ने

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १२ असार, २०८१
२ वर्षअघि

काठमाडौं । आइसिसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा साविक विजेता इङ्ल्यान्ड र भारत भिड्ने भएका छन् ।

सोमबार सम्पन्न खेलमा अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत समूह १ को विजेता बनेसँगै इङ्ल्यान्डसँगको भेट पक्का गरेको हो ।

समूह १ को विजेता भारतले शतप्रतिशत जितसहित ६ अंक जोड्यो । इङ्ल्यान्ड समूह २ को उपविजेता बन्यो ।

पहिलो खेलमा वेस्ट इन्डिजलाई आठ विकेटले हराएको इङ्ल्यान्ड दोस्रो खेलमा दक्षिण अफ्रिकासँग सात रनले पराजित भयो ।

यद्यपि, अन्तिम खेलमा अमेरिकालाई १० विकेटले पराजित गर्दै इङ्ल्यान्डले सेमिफाइन यात्रा तय गर्‍यो ।

इङ्ल्यान्डले तीन खेलबाट चार अंक जोड्यो । इङ्ल्यान्ड र भारतबीचको दोस्रो सेमिफाइनल खेल बिहीबार हुने छ ।

प्रकाशित समय: मङ्गलबार १२ असार, २०८१, ०६:३०:१३
संवैधानिक परिषद् अध्यादेश राष्ट्रपति पौडेलद्वारा फिर्ता, बहुमतीय प्रणाली जोगाउन आग्रह
आईतबार २० ब‌ैशाख, २०८३
सुकुमवासी व्यवस्थापन चैतभित्रै गर्न रास्वपाको सरकारलाई सुझाव
आईतबार २० ब‌ैशाख, २०८३
इट्टा भट्टा सञ्चालनका लागि कडा मापदण्ड लागू
आईतबार २० ब‌ैशाख, २०८३
सीमा क्षेत्रमा तस्करी रोक्न सरकार कडा, जनजीवन र व्यापारबीच सन्तुलन खोजिँदै : रवि लामिछाने
आईतबार २० ब‌ैशाख, २०८३
एमाले सदस्यता अब पूर्ण रूपमा डिजिटल, अनलाइन नवीकरण प्रणाली लागू गर्ने निर्णय
आईतबार २० ब‌ैशाख, २०८३
इरान-इजरायलको भूराजनीतिक तनावले साउदीमा छायो मदिराको संकट
आईतबार २० ब‌ैशाख, २०८३
रास्वपाले लागू गर्‍यो उम्मेदवार छनोटको नयाँ मापदण्ड
आईतबार २० ब‌ैशाख, २०८३
नयाँ आईजीपी पौडेलले सोमबार फुली लगाउने, गृहसचिवबाट दर्ज्यानी चिन्ह प्रदान गरिने
आईतबार २० ब‌ैशाख, २०८३
सांसद् ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ
आईतबार २० ब‌ैशाख, २०८३
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
आईतबार २० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०