टी-२० वरीयतामा नेपाललाई अमेरिकाले उछिन्यो

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३१ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । नेपालको टी-२० वरीयता एक स्थान खस्किएको छ ।

आइसिसीले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झरेको हो ।

यसअघि १७औँ स्थानमा रहेको नेपालको वरीयता एक स्थान खस्किँदै १८औँ स्थानमा झरेको हो ।

नेपाललाई अमेरिकाले उछिनेको छ । यसअघि १८औँ स्थानमा रहेको अमेरिका एक स्थान उक्लिँदै १७औँ स्थानमा पुगेको हो ।

नयाँ वरीयतामा भारत अझै शीर्षमै कायम छ । अष्ट्रेलिया दोस्रो, इंग्ल्याण्ड तेस्रो, वेष्ट इण्डिज चौथो तथा न्युजिल्याण्ड पाँचौँ स्थानमा छन् ।

पाकिस्तानको वरीयता पनि एक स्थान खस्किँदै ७औँ स्थानमा झरेको छ । एक स्थान सुधार गरेको दक्षिण अफ्रिका छैँटौँ स्थानमा उक्लिएको छ ।

नयाँ वरीयताअनुसार यूएई १६औँ र ओमान १९औँ स्थानमा छन् ।

प्रकाशित समय: बिहिबार ३१ जेठ, २०८१, २१:०८:३६
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०