यस्तो छ विश्वकपमा नेपालसँग खेल्ने नेदरल्यान्ड्सको टोली

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि नेदरल्यान्ड्सको टोली घोषणा भएको छ ।

अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिखदेखि सुरु हुने विश्वकप सुरु हुँदै छ ।

Advertisement

उक्त विश्वकपका लागि डच क्रिकेट बोर्डले सोमबार स्कट एडवर्ड्सको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।

टोलीमा अलराउन्डर रोलोफ भान डेर मर्वे र मुख्य ब्याट्सम्यान कोलिन एकरम्यानलाई राखिएको छैन ।

नेदरल्यान्ड्स विश्वकपको समूह ‘डी’ मा रहेको छ । यस समूहमा नेपाल, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका रहेको छ ।

नेदरल्यान्ड्सले जुन ४ तारिख नेपालसँग खेल्दै विश्वकपको सुरुवात गर्ने छ । नेपाली टोली विश्वकपका लागि अमेरिका पुगिसकेको छ ।

नेदरल्यान्ड्स विश्वकप टोली

स्कट एडवर्ड्स (कप्तान), आर्यन दत्त, बास डी लिडे, डेनियल डोरम, फ्रेड क्लासेन, काइल क्लेन, लोगन भान बीक, म्याक्स ओ’डोउड, माइकल लेभिट, पल भान मिक्रेन, साइब्रान्ड एन्जलब्रेच, तेजा निदामानुरु, ⁠टिम प्रिन्गल, विक्रम सिंह, भिव किंग्मा र वेस्ली ब्यारेसी ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०