विराटनगरको शिक्षादीपमा इथिकल ह्याकिङ सम्बन्धी ३ दिने कार्यशाला सुरु

राकेश कर्ण
आईतबार २५ चैत, २०८०
३ वर्षअघि

विराटनगर । सीपमूलक प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ विराटनगरको शिक्षादीप कलेजमा इथिकल ह्याकिङ सम्बन्धी ३ दिने कार्यशाला सुरु भएको छ ।

कलेजमा आईतबारदेखि दोश्रो संस्करणको ३ दिने कोड क्याम्प तथा इथिकल ह्याकिङ वर्कशप सुरु भएको हो । विश्वबजारमा सुचना तथा प्रविधिको क्षेत्रमा बढ्दो दक्ष जनशक्तिको मागलाई दृष्टिगत गर्दै कलेजले आफ्ना विद्यार्थीहरुका निम्त्ति वर्कशपको आयोजना गरेको हो । वर्कशपमा कक्षा ११ मा कम्प्युटर साईन्स अध्ययनरत ३०० बढी विद्यार्थीहरुको सहभागिता रहेको छ । रोेजगारीको सुनिश्चितताका साथै विद्यार्थीहरुलाई स्वरोजगार समेत बनाउने उद्देश्यका साथ वर्कशप आयोजना गरिएको शिक्षादीप कलेजका प्रधानाध्यापक ज्ञानबहादुुर खडकाले बताए ।

Advertisement

काठमाण्डौंस्थित ‘कोड हिमालय’ नामक आईटी कम्पनीको प्राविधिक सहयोगमा कलेजले कक्षा ११ का विद्यार्थीहरुका निम्त्ति यो वर्कसप आयोजना गरेको हो । कलेजले यसअघि गत माघमा कक्षा १२ का विद्यार्थीहरुका निम्त्ति यसै प्रकृतिको आईटी कार्र्यशाला आयोजना गरेको थियो । दोश्रोपटक कक्षा ११ का निम्त्ति आईतबारबाट सुरु भएको वर्कशपमा भने विद्यार्थीहरुले बेवसाईट डेभलपमेन्ट, वेब डिजाइनिङ, साईबर सेक्युरिटी र ह्याकिङ कन्ट्रोल लगायतका बिषयमा प्राविधिक ज्ञान आर्जन गर्ने कोड हिमालयका साईबर सेक्युरिटी डिभिजन प्रमुख भरत बस्यालले बताए ।

कलेजमा आईतबारबाट सुरु भएको वर्कशपमा विद्यार्थीहरुले भने कोड हिमालयका प्रशिक्षकहरुबाट इथिकल ह्याकिङ सम्बन्धी आवश्यक ज्ञान आर्जन गर्नेछन् । विद्यार्थीहरुलाई प्रशिक्षणका निम्त्ति कोड हिमालयले शिक्षादीप कलेजलाई ४ जना प्रशिक्षकहरु उपलब्ध गराएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
४ घण्टाअघि

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

आईतबार २ कार्तिक, २०८३
६ घण्टाअघि

३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख

आईतबार २ कार्तिक, २०८३
७ घण्टाअघि

जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ

आईतबार २ कार्तिक, २०८३
९ घण्टाअघि

इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा

आईतबार २ कार्तिक, २०८३
९ घण्टाअघि

जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो

आईतबार २ कार्तिक, २०८३
१० घण्टाअघि
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०