आर्मीलाई हराउँदै चर्च ब्वाइजले जित्यो इटहरी गोल्डकपको उपाधि

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १७ चैत, २०८०
२ वर्षअघि

विराटनगर । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड काठमाडौंले इटहरी गोल्डकपको उपाधि हात पारेको छ ।

शनिबार इटहरी रंगशालामा सम्पन्न फाइनल खेलमा आर्मीलाई १-० गोलान्तरले हराउँदै चर्च ब्वाइजले १४औं संस्करणको इटहरी गोल्डकपको उपाधि हात पारेको हो ।

चर्च ब्वाइजका लागि राजेश परियारले निर्णायक गोल गरे । उनले खेलको ४ मिनेटमा गरेको गोल नै चर्च ब्वाइजलाई उपाधि जिताउन पर्याप्त बनेको हो ।

खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका राजेश परियार घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।

खेलको विजेता चर्च ब्वाइजले नगद १० लाखसहित ट्रफी हात पारेको छ भने उपविजेता आर्मीले नगद पाँच लाखमा चित्त बुझाएको छ ।

प्रकाशित समय: शनिवार १७ चैत, २०८०, २२:३९:२१
काठमाडौँबाट २८ हजार भन्दा बढी अवैध भेपसहित एक जना पक्राउ
मङ्गलबार १२ जेठ, २०८३
ग्यालेक्सी फोके टिभीका सामान १५ दिनभित्र लैजान सूचना
मङ्गलबार १२ जेठ, २०८३
दुहबी नगरपालिकाद्वारा आधारभूत विद्यालयलाई कम्प्युटर तथा प्रिन्टर वितरण
मङ्गलबार १२ जेठ, २०८३
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी
मङ्गलबार १२ जेठ, २०८३
नेपालमा ‘साइलेन्ट किलर’ को आक्रमण : ७१ प्रतिशत मृत्यु अब नसर्ने रोगबाट, युवापुस्ता पनि जोखिममा
मङ्गलबार १२ जेठ, २०८३
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश
सोमबार ११ जेठ, २०८३
न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने सांसद् न्यौपानेको माग
सोमबार ११ जेठ, २०८३
दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर
सोमबार ११ जेठ, २०८३
भूमि मन्त्रालयअन्तर्गत १३ अर्बभन्दा बढी बेरुजु, फर्छ्यौट सुस्त
सोमबार ११ जेठ, २०८३
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्धको पक्राउ पुर्जी सम्बन्धी रिट आज सुनुवाइमा
सोमबार ११ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०