कोशी प्रदेशमा १७ प्रशिक्षकको माग : शैक्षिक योग्यता आठ कक्षा पास, मासिक ३० हजार तलब

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ५ चैत, २०८०
२ वर्षअघि

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले १७ प्रशिक्षकका लागि करार सेवाअन्तर्गत जागिर खुलाएको छ ।

शनिबार सूचना जारी गर्दै सामाजिक विकास मन्त्रालयअन्तर्गतको विकास बोर्डले विभिन्न १५ खेलका लागि १७ प्रशिक्षक आवश्यक रहेको भन्दै दरखास्त आह्वान गरेको हो ।

आगामी असार मसान्तसम्मका लागि करार सेवामा पदपूर्ति गर्नुपर्ने भन्दै प्रदेशभरिका प्रशिक्षकहरूका लागि जागिर खुलाएको हो ।

भलिबल र उसुमा दुई-दुई जना मागेको बोर्डले फुटबल, कबड्डी, क्रिकेट, बक्सिङ, तेक्वान्डो, कराते, जुडो, ब्याडमिन्टन, शारिरीक सुगठन, सेपाकताक्रो, आइटी एफ तेक्वान्दो, एथलेटिक्स र रग्वीतर्फ एक-एक जना मागेको छ ।

प्रशिक्षक बन्न आठ कक्षा पास गरे पुग्छ । उमेर भने ४५ वर्ष ननाघेको हुनुपर्ने बोर्डले जनाएको छ ।

सेवासुबिधा मासिक ३० हजार रुपैयाँ रहने बताइएको छ । चैत ९ गतेसम्ममा दरखास्त दिन सकिने छ ।

प्रकाशित समय: सोमबार ५ चैत, २०८०, २२:०३:०५
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०