इक्वालिटी कप : उपाधिका लागि मोरङ र इलाम भिड्ने

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २३ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा भएको तेस्रो संस्करणको इक्वालिटी कप महिला क्रिकेटको उपाधिका लागि मोरङ र इलाम भिड्ने भएका छन् ।

प्रतियोगितामा लगातार दुई खेलमा जित निकालेका मोरङ र इलामले शुक्रबार हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका हुन् ।

Advertisement

बुधबार विराटनगर-६ मा रहेको ज्वाला क्रिकेट मैदानमा भएको पहिलो खेलमा इलामले सिरहालाई ४ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

यसअघि पहिलो खेलमा इलामले सप्तरीलाई पराजित गरेको थियो । हारपछि सिरहा एक खेल खेल्नुअगाडि नै प्रतियोगिताबाट बाहिरिएको छ ।

दोस्रो खेलमा मोरङले सप्तरीलाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

मोरङले यसअघि पहिलो खेलमा सिरहालाई पराजित गरेको थियो । हारपछि सप्तरी एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको छ ।

मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा भएको तेस्रो संस्करण इक्वालिटी कपको फाइनल खेल शुक्रबार हुने छ ।

भोलि बिहीबारको पहिलो खेल मोरङ र इलाम र दोस्रो खेल सप्तरी र सिराहाबीच हुने खेल संयोजक विशाल साहले बताए ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’
मङ्गलबार २३ असार, २०८३
युएई सरकारले दियो १११ नेपाली नागरिकलाई आममाफी
मङ्गलबार २३ असार, २०८३
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने : गौरी कुमारी
मङ्गलबार २३ असार, २०८३
प्रधानमन्त्री र एडीबी अध्यक्ष कान्दाबीच भेटवार्ता
मङ्गलबार २३ असार, २०८३
नेपाली कांग्रेस नीति प्रतिष्ठानको पाँचौं बस्दै
मङ्गलबार २३ असार, २०८३
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा देवेन्द्र खत्री नियुक्त
मङ्गलबार २३ असार, २०८३
संखुवासभा र पाँचथरमा ओढार र खोल्सामा कसले लुकायो भरुवा बन्दुक?
मङ्गलबार २३ असार, २०८३
गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय
मङ्गलबार २३ असार, २०८३
अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश
सोमबार २२ असार, २०८३
बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी
सोमबार २२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०