फ्रेन्च डिभिजन वानमा साबित्राको पहिलो गोल

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २० फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । फ्रान्सको शीर्ष फुटबल लिग डिभिजन वानमा नेपालकी साबित्रा भण्डारी ‘साम्बा’ ले डेब्यु गोल गरेकी छन् ।

गुइनग्याम्पका लागि खेलिरहेकी नेपालकी स्टार फरवार्ड साम्बाले फ्रेन्च क्लबका लागि डेब्यु गोल गरेकी हुन् ।

शनिबार गुइनग्याम्पले एको लिलेविरुद्धको खेलमा २-० गोलको जित निकाल्दा साबित्राले डेब्यु गोल गरेकी हुन्

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुई गोल गर्दै गुइनग्याम्पले जित निकालेको थियो ।

खेलको ५२औं मिनटमा एन्टोनी स्टारोवाले पेनाल्टीबाट गोल गरेकी थिइन् भने वैकल्पिक खेलाडीका रूपमा अन्तिमतिर प्रवेश गरेकी साबित्राले खेलको इन्जुरी समयमा विपक्षी गोलरक्षकलाई बिट गर्दै सुन्दर गोल गरेकी थिइन् ।

यो जितपछि १६ खेलबाट १५ अंक जोडेको गुइनग्याम्प लिग तालिकाको नवौं स्थानमा उक्लिएको छ ।

पराजित लिले भने ८ अंकका साथ ११औं स्थानमा छ ।

प्रकाशित समय: आईतबार २० फाल्गुण, २०८०, ०५:३४:०६
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०