साम्बा एक्लैको पाँच गोल, इराकमाथि फराकिलो जित निकाल्दै सेमिफाइनलमा पुग्यो नेपाल

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । नेपाल वेस्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी रंगशालामा भएको खेलमा इराकलाई हराउँदै नेपाल अन्तिम चारमा प्रवेश गरेको हो ।

नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ एक्लैलै पाँच गोल गरिन् ।

साम्बाले पहिलो हाफमा नै ह्याट्रिकसहित चार गोल गरेकी थिइन् । दाेस्रो हाफमा उनले एक गोल थपिन् ।

यससँगै स्टार फरवार्ड साम्बाले आफ्नो अन्तर्राष्ट्रिय करियरको ५०औं गोल पूरा गरेकी छन् ।

नेपालले पहिलो खेलमा सिरियालाई ४–१ गोल अन्तरले हराएको थियो ।

इराक भने पहिलो खेलमा प्यालेस्टाइनसँग पराजित बनेको थियो ।

प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपाल एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनसँग खेल्ने छ ।

प्रकाशित समय: बिहिबार १० फाल्गुण, २०८०, २१:४१:०२
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश
सोमबार ११ जेठ, २०८३
न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने सांसद् न्यौपानेको माग
सोमबार ११ जेठ, २०८३
दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर
सोमबार ११ जेठ, २०८३
भूमि मन्त्रालयअन्तर्गत १३ अर्बभन्दा बढी बेरुजु, फर्छ्यौट सुस्त
सोमबार ११ जेठ, २०८३
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्धको पक्राउ पुर्जी सम्बन्धी रिट आज सुनुवाइमा
सोमबार ११ जेठ, २०८३
सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बार अध्यक्ष मिश्रको आपत्ति
सोमबार ११ जेठ, २०८३
भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट
सोमबार ११ जेठ, २०८३
मोबाइल चार्ज गर्ने बहानामा बुहारीको कोठा पसेका जेठाजुलाई लाग्यो बलात्कार आरोप, ससुरा फरार
सोमबार ११ जेठ, २०८३
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ
आईतबार १० जेठ, २०८३
‘फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ’
आईतबार १० जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०