इटहरीको कराते टोली सुपर कप खेल्न दुबई प्रस्थान

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १३ माघ, २०८०
३ वर्षअघि

विराटनगर । संयुक्त अरब इमिरेट्स (युएई) मा आइतबारबाट सुरु हुने सुपर कप खेल्न नेपालकाे कराते टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

दुबईमा हुने सुपर कपमा नेपालको प्रतिनिधित्व जनाउन इटहरी कराते एकेडेमीका खेलाडी र प्रशिक्षकको टोली शनिबार बिहान १०:३० बजे प्रस्थान गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाली टोली दुबईको सारजाह प्रस्थान गरेको टोलीका प्रशिक्षक हेमा खड्काले जानकारी दिइन् ।

टोलीमा प्रशिक्षक खड्काका साथै व्यवस्थापक सजित कार्की र अरू चार खेलाडी छन् । खेलाडीहरूमा दिपेश कोइराला, सागर राउत, रोजन खड्का र दीपक सरदार रहेका छन् ।

दुबईको सारजाह इन्डिभिजुअल स्पोर्ट्स क्लबको मैदानमा हुने आइतबारबाट सुपर कप खेलाइँदै छ । जसमा नेपाली खेलाडीहरूले इन्डोनेसिया, मलेसिया र थाइल्यान्डजस्ता एसियन राष्ट्रका खेलाडीसँग प्रतिस्पर्धा गर्ने छन् ।

टोली फेब्रुअरी १ मा स्वदेश फर्किने छ ।

प्रकाशित समय: शनिवार १३ माघ, २०८०, ११:०१:०३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०