यू–१९ विश्वकप खेल्ने नेपाली टोली यस्तो बन्यो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २० पुस, २०८०
२ वर्षअघि

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष यू–१९ विश्वकप क्रिकेट खेल्ने टोलीको घोषणा गरेको छ ।

यू–१९ विश्वकप जनावरी १९ देखि फेब्रुअरी ११ सम्म दक्षिण अफ्रिकामा हुँदै छ ।

बिहीबार क्यानले यू–१९ विश्वकपका लागि देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीमा खनालसँगै, अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशनकुमार झा, दिपेशप्रसाद कँडेल, बिशालविक्रम के.सी, सुभाष भण्डारी, दीपक बोहरा, दीपक बोहरा, उत्तमरंगु थापा, बिपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द रहेका छन् ।

आगामी १९ जनवरी देखि ११ फेब्रुअरीसम्म दक्षिण अफ्रिकामा हुने विश्वकपमा नेपालसहित १६ देशले प्रतिस्पर्धा गर्दै छन् ।

१६ देशलाई चार समूहमा विभाजन गरेर प्रतियोगिताको आयोजना हुँदै छ।

नेपाल समूह ‘डी’ मा रहेर पाकिस्तान र न्युजिल्यान्डसँगै अफगानिस्तानको सामना गर्ने छ ।

पहिलो खेलमा नेपालले २१ जनवरीमा न्युजिल्यान्डसँग खेल्ने छ ।

हरेक समूहका शीर्ष तीन टोली अघिल्लो चरण प्रवेश गर्नेछन् ।

टोलीले विश्वकपअघि दुई अभ्यास खेल खेल्ने भएको छ ।

यू-१९ क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत् टमाटाले नेपालले स्कटल्यान्ड र नामिबियासँग अभ्यास खेल खेल्ने बताएका हुन् ।

अभ्यास र वार्म अप खेलका लागि नेपाली टिम जनवरी ५ मा दक्षिण अफ्रिका जान लागेको छ ।

प्रकाशित समय: शुक्रबार २० पुस, २०८०, ०७:३३:३८
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश
सोमबार ११ जेठ, २०८३
न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने सांसद् न्यौपानेको माग
सोमबार ११ जेठ, २०८३
दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर
सोमबार ११ जेठ, २०८३
भूमि मन्त्रालयअन्तर्गत १३ अर्बभन्दा बढी बेरुजु, फर्छ्यौट सुस्त
सोमबार ११ जेठ, २०८३
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्धको पक्राउ पुर्जी सम्बन्धी रिट आज सुनुवाइमा
सोमबार ११ जेठ, २०८३
सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बार अध्यक्ष मिश्रको आपत्ति
सोमबार ११ जेठ, २०८३
भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट
सोमबार ११ जेठ, २०८३
मोबाइल चार्ज गर्ने बहानामा बुहारीको कोठा पसेका जेठाजुलाई लाग्यो बलात्कार आरोप, ससुरा फरार
सोमबार ११ जेठ, २०८३
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ
आईतबार १० जेठ, २०८३
‘फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ’
आईतबार १० जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०