आजबाट सुरु भयो ग्रामथान भेट्रान फुटबल प्रतियोगिता

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १४ पुस, २०८०
३ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा प्रथम संस्करणको ग्रामथान भेट्रान फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ ।

स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित ग्रामथान–३ सिद्राहास्थित वाणी माविको मैदानमा पुस १४ गते शनिबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो ।

ग्रामथान गाउँपालिका प्रमुख जयप्रकाश गच्छादार र उपप्रमुख गुणावती देवी थारूले उद्घाटन गर्दै प्रतियोगिताको थालनी गरेका हुन् ।

ग्रामथान गाउँपालिकाको सहयोग तथा जनक मेमोरियल सेकेन्डरी बोर्डिङ स्कुललगायत १७ सङ्घ–संस्थाको प्रायोजनमा फुटबल प्रतियोगिता आयोजना भएको हो ।

१२ टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल पुस २५ गते हुने छ ।

प्रतियोगितामा युनाइटेड भेट्रान क्बल, विराटचोक भेट्रान क्लब, जाँते भेट्रान क्लब, धरान भेट्रान क्लब, दुहबी भेट्रान क्लब, मिल्स भेट्रान क्बल, इटहरीको जनता भेट्रान क्लब, विराट मेगा भेट्रान क्लब, जनता भेट्रान क्लब, ग्रामथान भेट्रान क्लब र गछिया भेट्रान क्लब सहभागी छन् ।

प्रतियोगिताको उदघाटन खेलमा बोराबाँध भेट्रान क्लब र हाम्रो इटहरी भेट्रान क्लबबीच प्रतिस्पर्धा भएको थियो ।

शनिबार दिउँसो भएको उद्घाटन समारोहमा जनक मेमोरियलका विद्यार्थीहरूले विशेष प्रस्तुतिका रूपमा थारू संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेका थिए ।

नकआउटको आधारमा हुने प्रतियोगिताको विजेता टोलीले नगद रु ५० हजार रुपैयाँ र दोस्रो हुनेले नगद ३० हजार रुपैयाँसहित आकर्षक ट्रफी पाउने बताइएको छ ।

प्रकाशित समय: शनिवार १४ पुस, २०८०, १७:५४:११
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०