क्याम्प छाडेका दश खेलाडीलाई फिर्ता बोलाउने एन्फाको निर्णय

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ८ असार, २०७९
४ वर्षअघि
क्याम्प

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले क्याम्प छाडेर बाहिरिएका दश सिनियर राष्ट्रिय फुटबल खेलाडीलाई टोलीमा फिर्ता बोलाउने निर्णय गरेको छ ।

नवनिर्वाचित एन्फा कार्यसमितिको पहिलो बैठकले गरेका सात निर्णयमध्ये निर्णय नम्बर चारमा खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरिएको छ ।

एएफसी एसियन कप छनोटको बन्द प्रशिक्षणका क्रममा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण छाडेर जान निर्देशन दिएको भन्दै १० खेलाडीले गत वैशाख १३ गते प्रशिक्षण छाडेका थिए ।

त्यसपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा खेलाडी–प्रशिक्षक विवाद विषयले निकै चर्चा पाए पनि तत्कालिन कर्मा छिरिङ शेर्पा नेतृत्वको एन्फाले यस विषयमा खासै ध्यान दिएको थिएन ।

तर सोमबार सम्पन्न एन्फाको २१औं चुनावी साधरणसभाबाट पंकज विक्रम नेम्वाङ एन्फा नेतृत्वमा आएसँगै खेलाडीलाई टोलीमा फिर्ता बोलाउने निर्णय गरेको हो ।

प्रशिक्षकको हकमा भने खेलाडी–प्रशिक्षक विवादपछि गठित कार्यदलले दिएको सुझाव र कतार फुटबल सङ्घसँग समन्वय गरी सचिवालयलाई निर्देशन दिने बताइएको छ ।

प्रकाशित समय: बुधबार ८ असार, २०७९, २२:०४:५८

सम्बन्धित खबर

‘कांग्रेसको झोले हुँ भनेर छाती पिट्न सक्ने गर्विलो पार्टी बनाउँछौँ’
शनिवार २३ साउन, २०८३
बैंककमा १४ वर्षीय किशोरको गोली प्रहारबाट ८ जनाको मृत्यु
शनिवार २३ साउन, २०८३
३० वर्षदेखि सगरमाथामा रहेको ‘ग्रीन बुट्स’को शव घर फर्काइँदै
शनिवार २३ साउन, २०८३
सरकारसँग रमेश प्रसाईंको प्रश्न, जनतालाई लाइनमुक्त बनाउने वाचा कहाँ गयो ?
शुक्रबार २२ साउन, २०८३
सम्पत्ति शुद्धीकरणमा चक्रे मिलनले पाए सफाइ
शुक्रबार २२ साउन, २०८३
क्यान्सरसँगको लडाइँ कि उपचार खर्चसँगको हार? पराजुली दम्पतीको घटनाले उठायो गम्भीर प्रश्न
शुक्रबार २२ साउन, २०८३
भदौदेखि निर्णायक आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
शुक्रबार २२ साउन, २०८३
कांग्रेस सांसद् डा‍‍.चन्द्रमोहन यादव सदनमा मौन उभिने
शुक्रबार २२ साउन, २०८३
शनिबार पूर्वी नेपालका केही जिल्लामा १२ घण्टा विद्युत् अवरुद्ध
शुक्रबार २२ साउन, २०८३
राष्ट्रियसभा बैठक साउन २७ गते बस्ने
शुक्रबार २२ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०