पुरुष फुटबल टाेलीले मैदानमा नै मनायाे हाेली

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ चैत, २०७८
४ वर्षअघि
पुरुष फुटबल

नेपाली राष्ट्रिय पुरुष फुटबल टाेलीका सदस्यहरूले मैदानमा नै हाेली पर्व मनाएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) काे सातदाेबाटाेस्थित मैदानमा खेलाडीहरूले हाेली मनाएका हुन् ।

हाेली कार्यक्रममा पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी, सहायक प्रशिक्षक, व्यवस्थापक मधुसुदन उपाध्याय, फिजियाे र खेलाडीहरू सहभागी भएका थिए ।

नेपाली राष्ट्रिय फुटबल टाेली थाइल्यान्ड भ्रमणकाे तयारीमा छ ।

नेपाली राष्ट्रिय पुरुष टोली थाइल्यान्ड राष्ट्रिय फुटबल टाेली र थाइल्यान्डकाे फुटबल क्लब चोनबुरी एफसीसँगको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा छ ।

दुई मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक अलमुताइरीले २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

नेपाली राष्ट्रिय फुटबल टिम अहिले एन्फा कम्लेक्समा बन्द प्रशिक्षणमा छ ।

नेपाली राष्ट्रिय टोलीले मार्च २४ मा राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने मार्च २७ गते चोङ्बुरी एफसीसँग खेल्नेछ ।

दुवै खेल थाइल्याण्डको चोङ्बुरीमा हुनेछ।

नेपाली टिमका खेलाडीः

किरणकुमार लिम्बु

टिकेन्द्र थापा

दीप कार्की

आशिष लामा

आयुष घलान

अनन्त तामाङ

अञ्जन विष्ट

अरिक विष्ट

प्रशान्त अवस्थी

नवीन गुरुङ

दर्शन गुरुङ

नितिन थापा

दिनेश राजवंशी

गौतम श्रेष्ठ

पुजन उपरकोटी

सन्तोष तामाङ

आकाश बुढा मगर

सुमन अर्याल

सुमन लामा

सुदीप गुरुङ

सुरज ज्यु ठकुरी

तेज तामाङ

सुवास गुरुङ

रोहित चन्द

जगजीत श्रेष्ठ

हेर्नुस् तस्बिरः

प्रकाशित समय: बिहिबार ३ चैत, २०७८, १४:०८:२८
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०