अस्ताए विश्वचर्चित लेग स्पिनर शेन वार्न

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २० फाल्गुण, २०७८
५ वर्षअघि
शेन वार्न

विश्वचर्चित क्रिकेट खेलाडी शेन वार्नको ५२ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ ।

वार्नका व्यवस्थापकका अनुसार वार्नको थाइल्यान्डमा असामयीक मृत्यु भएको हो ।

‘थाइल्यान्डस्थित घरमा वार्न अचेत अवस्थामा फेला परेका थिए’ वार्नका व्यवस्थापद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘मेडिकल स्टाफहरुले निकै प्रयास गरे पनि उनलाई बचाउन असमर्थ रहे ।’

वार्नका परिवारले यस दुःखद घडीमा गोपनीयताको अनुरोध गरेको र थप विवरण केही समयपछि सार्वजनिक गरिने विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

अष्ट्रेलियाका लागि १५ वर्ष क्रिकेट खेलेका उनले सात सय आठ टेस्ट विकेट लिएका थिए ।

त्यस्तै, एकदिवसियमा दुई सय ९३ र टी२० मा ७० विकेट लिएका उनले क्रिकेटको सबै फम्यार्टमा गरी १३ हजार एक सय ८० रन बनाएका छन् ।

लेग स्पिनका लागि प्रख्यात रहेका वार्नको निधनसँगै यतिबेला विश्व क्रिकेट मर्माहित बनेको छ ।

प्रकाशित समय: शुक्रबार २० फाल्गुण, २०७८, २०:५८:५९
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०