आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत क्यानाडाविरुद्ध नेपाललाई पाँचाैँ सफलता हात लागेको छ ।
नेपालका सन्दीप लामिछानेले क्यानेडियन ब्याट्सनम्यान हम्जा तारिग लाईआउट गरेका हुन् ।
ओमानस्थित अल अमेरात किक्रेट मैदान क्यानडाविरुद्ध भइरहेको खेलमा नेपाललाई पहिलो र दोश्रो सफलता कमलसिंह ऐरीले दिलाएका हुन् भने तश्रो र चौथो विकेट अविनाश बोहराले लिएका हुन् ।