ग्लोबल क्वालिफायर : नेपालले क्यानडालाई सुरुवातमै दबाबमा राख्यो

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ९ फाल्गुण, २०७८
५ वर्षअघि
क्यानडाले

आईसिसी टी२० विश्वकप ग्लोबल क्वालिफायरको आफ्नो अन्तिम खेलमा नेपालले क्यानडालाई दबाबमा राखेको छ ।

सातौं ओभरसम्म आफ्ना चार खेलाडीलाई गुमाएको क्यानडा पूर्ण दबाबमा खेलिरहेको छ ।

अल अमरेत क्रिकेट रङ्गशालामा भइरहेको खेल नेपालले टस हारेर पहिले फिल्डिङको निम्तो पाएको थियो ।

नेपालले पहिलो सफलता कमलसिंह ऐरीमार्फत पाएको थियो ।

खेलको पहिलो ओभरको पाँचौँ बलमा ऐरीले म्याथ्यु स्पोर्सलाई कुशल भुर्तेलमार्फत क्याच गराएका थिए ।

नेपाललाई दोस्रो सफलता पनि ऐरीले नै दिलाएका थिए ।

खेलको चौथो ओभरको तेस्रो बलमा नवनीत धालीवाललाई १८ रनमा पेभिलियन फर्काएका थिए ।

पाँचौँ ओभरको दोस्रो बलमा नेपालले तेस्रो सफलता पाएको थियो ।

अविनाश बोहराले रायन पठानलाई १४ रनमा क्रिज छाड्न बाध्य बनाएका थिए ।

पठानलाई कमलसिंह ऐरीले रन आउट गरेका थिए ।

सोही ओभरको अन्तिम बलमा रविन्द्रपाल सिंहलाई विकेटकिपर आशिफ शेखमार्फत क्याच आउट गराउँदै बोहराले नै नेपाललाई चौथो सफलता दिलाएका थिए ।

प्रकाशित समय: सोमबार ९ फाल्गुण, २०७८, १६:२४:०२
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०