क्यानडाविरुद्ध नेपाललाई पहिलो ओभरमा नै सफलता

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ९ फाल्गुण, २०७८
५ वर्षअघि
T20 World Cup Nepal vs Canada

आईसिसी टी२० विश्वकप ग्लोबल क्वालिफायरअन्तर्गत आफ्नो अन्तिम खेल खेल्दै गरेको नेपालले सुरुवाती सफलता हात पारेको छ ।

क्यानडाविरुद्ध अन्तिम खेल खेलिरहेको नेपाल आज सखुद नतिजा आत्मसाथ गर्न चाहन्छ ।

Advertisement

पहिलो ओभर बलिङ गर्न आएका कमलसिंह ऐरीले सुरुवातमा नै विकेट लिँदै क्यानडालाई दबाबमा राखेका थिए ।

उनले पहिलो ओभरको पाँचौँ बलमा म्याथ्यु स्पोर्सको विकेट लिएका थिए ।

तीन बलको सामना गरेका स्पोर्स शुन्य रनमा पेभिलियन फर्किए ।

क्यानडाविरुद्धको खेलमा नेपाल विजयी भए ग्लोबल क्वालिफायरको समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा समूह ‘ए’ को उप–विजेता यूएईसँग खेल्नेछ ।

दुई खेलबाट चार अङ्क बटुलेको नेपाल अपराजित रहँदै तालिकाको शीर्ष स्थानमा छ ।

नेपाललाई पछ्याउँदै समान दुई अङ्क बटुलेका क्यानडा दोस्रो र ओमान तेस्रो स्थानमा छ ।

नेपाल सम्मिलित ग्लोबल क्वालिफायरको समूह ‘ए’ को उपसमूह ‘बी’ को शीर्ष स्थानमा रहँदै आयरल्यान्ड र दोस्रो स्थानमा रहँदै यूएई सेमिफाइनलमा पुगिसकेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०