आइपिएल दक्षिण अफ्रिकामा आयोजना गर्न प्रस्ताव

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ११ माघ, २०७८
५ वर्षअघि
आइपिएल दक्षिण अफ्रिकामा गर्न प्रस्ताव

दक्षिण अफ्रिकाको क्रिकेट बोर्डले १५औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) आफ्नो देशमा गर्न प्रस्ताव गरेको छ ।

दक्षिण अफ्रिकाले आइपिएल आफ्नो देशमा आयोजना गर्न भारतसमक्ष प्रस्ताव राखेको हो ।

Advertisement

भारतीय क्रिकेट बोर्ड (बिसिसिआइसी)ले फेब्रुअरी २० तारिखमा आइपिएलका लागि खेल स्थलहरूको टुङ्गो लगाउने जनाएको छ ।

बिसिसिआइसीले भारतमै आयोजना गर्ने तयारी गरेपनि कोभिडका कारण युएई र दक्षिण अफ्रिकालाई विकल्पको रूपमा राखेको छ ।

तर दक्षिण अफ्रिकाले भने युएईभन्दा दक्षिण अफ्रिका खर्चका हिसाबले सस्तो पर्ने जनाएको छ ।

दक्षिण अफ्रिकाले होटल खर्चपनि युएईभन्दा सस्तो पर्ने जनाएको छ ।

बिसिसिआइसी र दक्षिण अफ्रिकाको बोर्डका पदाधिकारीहरूबीच त्यसका लागि छलफलसमेत भइरहेको बताइएको छ ।

नयाँ संस्करणको आइपिएल मार्च अन्तिम साताबाट हुने सम्भावना छ । क्रिकइन्फोले आइपिएलको नयाँ संस्करण मार्च २७ बाट सुरु गर्ने तयारी भएको जनाएको छ ।

बिसिसिआइसीले भने औपचारिक रूपमा मिति घोषणा गरेको छैन । यसअघि आठ टोलीले खेल्दै आएको भए पनि नयाँ संस्करणको आइपिएलमा १० टोलीको सहभागिता हुनेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०