अमेरिकी टोलीलाई हराउँदै एपिएफ आहा रारा गोल्डकपको सेमिफाइनमा

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ८ माघ, २०७८
५ वर्षअघि

विभागीय टोली नेपाल एपिएफ क्लब पोखरामा जारी २०औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा शनिबार भएको खेलमा बिवाइएससी मिनेसोटा अमेरिकालाई ३–१ गोलले हराउँदै एपिएफ सेमिफाइनल पुगेको हो ।

पहिलो पटक ‘आहा ! रारा गोल्ड कप’ खेल्न नेपाल आएको अमेरिकी क्लबलाई एपिएफले सजिलै हरायो । खेलकाे पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

Advertisement

दोस्रो हाफमा बिवाइएससीले लिएको थियो । ४८औँ मिनेटमा मेगल पलफक्सकले गोलगर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाए ।

६९औँ मिनेटमा एपिएफले आवास लामिछानेको पेनाल्टी गोलमार्फत खेललाई बराबरीमा ल्यायो । ८४औँ मिनेटमा वैकल्पिक खेलाडी रवि थिङले गोल गर्दै एपिएफको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको इन्जुरी समयमा रविले ब्यक्तिगत दोस्रो गोल गर्दै एपएिफको सेमिफाइनल यात्रा पक्का बनाए ।

अब एपिएफले सेमिफाइनलमा सोमबार हुने सङ्कटा र मछिन्द्रबीचको विजेतासँग खेल्नेछ । आइतबार मनाङ मर्स्याङ्दी नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०