प्रधानमन्त्री देउवाको दाबी : अत्यावश्यक वस्तुको अभाव छैन, महँगी नियन्त्रणमा नै छ

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ७ माघ, २०७८
२ वर्षअघि

प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा कुनै पनि अत्यावश्यक वस्तुको अभाव नभएको दाबी गरेका छन् । शुक्रबार (आज) राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले अत्यावश्यक वस्तुको अभाव नभएको दाबी गरे ।

उनले भने, ‘सरकारको नेतृत्व गरेपछि आर्थिक समाजिक रूपान्तरणमा जोड दिएको छु । उत्पादनमुखी अर्थतन्त्रलाई जोड दिएको छु । आपूर्ति व्यवस्था सुधार गरी महँगी नियन्त्रणमा गरेको छु। भ्रष्टाचार नियन्त्रणमा काम भएका छन् । अत्यावश्यक वस्तुको कुनै अभाव छैन ।’

यस्तै, देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवाद गरेर संसदको गतिरोध अन्त्य गरिने बताए । ‘संसदमा रहेका सबै राजनीतिक दलहरूसँग संवाद गरेर गतिरोध अन्त्य गरिने छ,’ प्रधानमन्त्री देउवाले भने।

कोभिड नियन्त्रणका लागि खोप नै प्रभावकारी माध्यम भएको भन्दै देउवाले चैतसम्म सबैलाई खोप लगाइसक्ने उद्देश्य अनुसार खोप वितरण भइरहेको जानकारी दिए । उनले आफ्नो सरकारको उपलब्धिका रुपमा ६५ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाउने भएको समेत बताए ।

प्रकाशित समय: शुक्रबार ७ माघ, २०७८, १६:४६:२२

सम्बन्धित खबर

उपसभामुख मगर

समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान

शनिवार ७ माघ, २०७९
८ महिनाअघि
विमान दुर्घटना

विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे

आईतबार १ माघ, २०७९
९ महिनाअघि
साताका सात

साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म

शनिवार १६ पुस, २०७९
९ महिनाअघि
जेसिस

एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि

शनिवार १६ पुस, २०७९
९ महिनाअघि
क्युएफएक्स सिनेमाजको विराटनगर

क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर

बुधबार १३ पुस, २०७९
९ महिनाअघि
गगन, शेखर कि देउवा

गगन, शेखर कि देउवाः काे बन्ला कांग्रेस संसदीय दलकाे नेता ?

सोमबार ४ पुस, २०७९
१० महिनाअघि
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८