मछिन्द्रकाे प्रतिद्वन्दी ब्लु स्टार

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३ माघ, २०७८
३ वर्षअघि

नेपालको च्याम्पियन क्लब मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट-२०२२ प्ले अफको पहिलो खेलमा श्रीलङ्काको ब्लु स्टारसँग खेल्ने भएको छ ।

एसियाली फुटबल महासङ्घ (एएफसी)ले सार्वजनिक गरेको तालिकाअनुसार मछिन्द्रले ब्लु स्टारलाई प्रतिद्वन्दी पाएको हो

यो खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आगामी अप्रिल ५ मा हुनेछ । मछिन्द्र र ब्लु स्टारबीचको विजेता टिमले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । यो खेल अप्रिल १२ मा हुनेछ ।

मछिन्द्र जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौँ चरणसम्म लिगको शीर्ष स्थानमा रहँदै एएफसी कपमा छनोट भएको हो ।

प्रकाशित समय: सोमबार ३ माघ, २०७८, १५:१०:३१
दर्ताबिनै सञ्चालनमा छन् विराटनगरका अधिकांश ड्राइभिङ सेन्टर !
बिहिबार २७ मङ्सिर, २०८१
विराटनगरको सेन्ट जोसेफ स्कुलबाट झोला बोकेर भागे दुई विद्यार्थी, अभिभावक आक्रोशित
बिहिबार २७ मङ्सिर, २०८१
दुहबीमा कोशी प्रदेशस्तरीय तेस्रो मेयरकप ब्याडमिन्टन प्रतियोगिता हुँदै
बिहिबार २७ मङ्सिर, २०८१
साउदी अरबले २०३४ को विश्वकप आयोजना गर्ने
बिहिबार २७ मङ्सिर, २०८१
भुटानी शरणार्थीको माग : हामीलाई स्वदेश फिर्ता गरियोस्
बिहिबार २७ मङ्सिर, २०८१
पोखरासँग पराजित भयो विराटनगर किंग्स
बिहिबार २७ मङ्सिर, २०८१
दुर्गा प्रसाईंलाई पाँच वर्षभन्दा बढी कैद सजाय गर्न मागदाबी
बिहिबार २७ मङ्सिर, २०८१
टाउको दुखिरहने समस्याबाट मुक्त हुन यसो गर्नुहोस्
बिहिबार २७ मङ्सिर, २०८१
कोशीको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा जागिर खुल्यो, यसरी दिनुहोस् आवेदन
बुधबार २६ मङ्सिर, २०८१
कोशी प्रदेशका चार सांसदले कानुनविपरीत गरे भारत भ्रमण, थियो मुख्यमन्त्रीकै निर्देशन !
बुधबार २६ मङ्सिर, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०