अन्तिम समयमा गाेल गर्दै संकटामाथि थ्रीस्टारकाे राेमाञ्चक जित

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १ माघ, २०७८
५ वर्षअघि
ए डिभिजन लिग

विजय भुजेलले थपिएको अतिरिक्त समयको अन्तिम सेकेन्डमा गोल गर्न सफल भएपछि थ्रीस्टारले काठमाडौंमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा संकटालाई १–० गोलान्तरले हराएको छ ।

दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा दुवै टोलीले निर्धारित ९० मिनेटमा गोल गर्न असफल भए पनि अन्तिम समयमा भुजेल नायक बन्दै थ्रीस्टारलाइ खेल जिताउन सफल भए ।

Advertisement

नौ खेलबाट १६ अङ्क जोडेको थ्रीस्टार तालिकाको चाैथाे स्थानमा उक्लिएको छ ।

समान खेलमा १४ अङ्क जोड्न सफल संकटा पाँचौं स्थानमा झरेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कर्णालीमा संरचना, खेलकुद प्रतियोगिता लुम्बिनीमा

सोमबार १ मङ्सिर, २०८३
३ दिनअघि

अन्तिम बलमा पाकिस्तानलाई स्तब्ध पार्दै भारतले जित्यो यू–१९ एसिया कपको उपाधि

आईतबार ३० कार्तिक, २०८३
४ दिनअघि

रोनाल्डोबिनाको पहिलो खेलमै पोर्चुगल डेनमार्कसँग ४–१ ले पराजित

आईतबार ३० कार्तिक, २०८३
४ दिनअघि

चार खेलमै जितको छाप छोडेर नेपालबाट फर्किए डेभिड वार्नर

मङ्गलबार २५ कार्तिक, २०८३
१ हप्ताअघि

एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने

शनिवार २२ कार्तिक, २०८३
२ हप्ताअघि

साफ च्याम्पियनसिपमा भारत–पाकिस्तान भिडन्त, फुटबलमा पनि क्रिकेटकै तनाव दोहोरिने चासो

बिहिबार २० कार्तिक, २०८३
२ हप्ताअघि
दानबहादुर कार्कीलाई तत्काल आईजीपीमा पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार, सरकारसँग मागियो कारण
बुधबार ३ मङ्सिर, २०८३
नेपाल–न्युजिल्यान्ड व्यापारिक साझेदारी बलियो बनाउने नयाँ पहल, दुई संस्थाबीच समझदारी
बुधबार ३ मङ्सिर, २०८३
एक वर्षमै ७ खर्ब ६५ अर्बका नोट नष्ट गर्‍यो राष्ट्र बैंकले
बुधबार ३ मङ्सिर, २०८३
बाल हिंसा अन्त्य गर्न नेपालका सात प्रतिबद्धता अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत
बुधबार ३ मङ्सिर, २०८३
भोटेकोशी बाढीपीडितका लागि सहयोग जुट्दै, राहत कोषमा १८ अर्बभन्दा बढी मौज्दात
बुधबार ३ मङ्सिर, २०८३
हिरासतमा राखिएको भन्दै ओलीको आक्रोश– ‘हामी किरा–फट्याङ्ग्रा हौँ?’
बुधबार ३ मङ्सिर, २०८३
कर्णालीमा पुल निर्माण अलपत्र पार्ने ठेकेदारमाथि कारबाही, दुई आयोजनाको सम्झौता रद्द
बुधबार ३ मङ्सिर, २०८३
एकैदिन सुनको भाउ ६ हजार ३ सय रुपैयाँले सस्तियो
बुधबार ३ मङ्सिर, २०८३
पढाइ र रोजगारीको प्रलोभनमा मानव बेचबिखन, नियन्त्रणका लागि कानुन समयसापेक्ष बनाउन सांसद विकको माग
मङ्गलबार २ मङ्सिर, २०८३
दूधको मूल्य बढाउन चितवनका किसानको एक साताको अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी
मङ्गलबार २ मङ्सिर, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०