हिसान क्रिकेटको उपाधि कोसीलाई, अरनिकाे ८ विकेटले पराजित

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ३० पुस, २०७८
५ वर्षअघि

अरनिकाे कलेजलाई आठ विकेटले पराजित गर्दै काेसी क्याम्पसले हिसान टी२० क्रिकेटकाे उपाधि जितेकाे छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान)काे आयोजनामा वैजनाथपुरस्थित क्रिकेट रङ्गशालमा भएकाे प्रतियाेगिताकाे फाइनल खेलमा काेसीलाई उपाधि दिलाउन वितेश यादव र राेहन विक नायक बने ।

Advertisement

टस जितेर पहिले ब्याटिङ राेजेकाे अरनिकाेले निर्धारित २० ओभरमा १ सय २ रनको सामान्य याेगफल खडा गरेकाे थियाे । अरनिकाेलाई सस्तैमा राेक्न काेसीका रञ्जन कामत र अमित राेयले समान २–२ विकेट लिए ।

निर्धारित ओभरमा सबै विकेट गुमाएकाे अरनिकाेकाे लागि अंकित मण्डले १८, दिप स्वर्णकारले १५ र सुमन मण्डलले १४ रनकाे याेगदान दिएका थिए ।

सामान्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा आएकाे काेसी १७ ओभरमा नै खेलमा विजयी हुँदै उपाधि उचाल्न सफल भयाे । काेसीका लागि नायक बनेका यादवले ४१ र विकले नटआउट ३८ रनको उत्कृष्ट पारी खेलेका थिए ।

काेसीलाई राेक्न चन्दन यादव र राहुल नायकले एक–एक विकेट लिए पनि त्याे अपर्याप्त रह्याे ।

काेसीलाई उपाधि दिलाउन फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका राेहन विक प्रतियाेगिताकै उत्कृष्ट ब्याटर घाेषित भए । त्यस्तै, उत्कृष्ट बलर अरिनिकाेका अभिषेक बराल चुनिदाँ प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडिकाे अवार्ड अरनिको कलेजकै अंकित मण्डलले पाए ।

विजेता टाेली तथा अन्य खेलाडिलाई हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान मोरङका अध्यक्ष राजेश कार्कीलगायतले पुरस्कार तथा ट्रफि वितरण गरेका थिए । १३ कलेजकाे सहभागिता रहेकाे प्रतियाेगिता पुस २४ गतेबाट सुरू भएकाे थियाे ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०