पहिलाे हाफमा रियल र बार्साकाे बराबरी

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २९ पुस, २०७८
२ वर्षअघि

लुक डि योङको गोलको मद्दतमा बार्सिलोनाले स्पेनिस सुपर कपको सेमिफाइनलको पहिलो हाफमा रियल मड्रिडलाई १–१ गोलको बराबरीमा रोकेको छ ।

रियादस्थित किङ्ग फहद रङ्गशालामा सम्पन्न पहिलो हाफको २५औं मिनेटमा गोल गर्दै भिनिसियस जुनियरले रियललाई सुरुवाती अग्रता दिलाएका थिए । तर त्यसको १६ मिनेटपछि नै बार्सिलोनाले बराबरी गोल गर्दै खेलमा फर्किएको छ ।

डेम्बेलेको क्रसलाई क्लियर गर्ने क्रममा मिलिटोको खुट्टामा लागेर गोल लुक डि योङको खुट्टामा ठोक्किन पुगेको थियो । ठोक्किएर रियलको पोस्टतिरै फर्किएको बल गोलरक्षक कोर्टुवाले नियन्त्रणमा लिन नसकेपछि बार्सिलोना गोल गर्न सफल भएको थियो ।

सट अन टार्गेटमा बार्सिलोना अघि रहेपनि बल पोसेसनमा भने पहिलो हाफको अन्त्यसम्म रियल अघि रहेको छ ।

प्रकाशित समय: बिहिबार २९ पुस, २०७८, ०१:३९:४९
एन्फा महिला लिग : गण्डकीलाई हराउँदै शीर्ष स्थानमा कोशी
बुधबार १२ ब‌ैशाख, २०८१
रतुवामाई नगरपालिकाले राहत सामग्री बगरमा गाडेको विषयमा सांसद उप्रेतीको चासो
बुधबार १२ ब‌ैशाख, २०८१
बोलेरोसँग ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु
बुधबार १२ ब‌ैशाख, २०८१
सडक बत्तीको विषयमा स्थानीय तह र विद्युत् प्राधिकरणबीच किचलो
मङ्गलबार ११ ब‌ैशाख, २०८१
विराटनगरको सुशिक्षा निकुञ्जमा कक्षा सुरु भएकै दिन विद्यार्थीले पाए पाठ्यपुस्तक
सोमबार १० ब‌ैशाख, २०८१
एक महिनापछि निकालियो मलद्वारमा अड्किएको किटनाशक औषधीको बोत्तल
सोमबार १० ब‌ैशाख, २०८१
कतारका राजा आउने दिन सार्वजनिक बिदा
सोमबार १० ब‌ैशाख, २०८१
भूत-प्रेत लागेको ठानेर सुत्केरी व्यथाले च्यापेको एक दिनपछि अस्पताल पुगेकी सुत्केरीको मृत्यु
सोमबार १० ब‌ैशाख, २०८१
डढेलोले घर सल्किएपछि गहना जोगाउन घरभित्र पसेकी वृद्धाको जलेर मृत्यु
आईतबार ९ ब‌ैशाख, २०८१
कोशी प्रदेशमा सुरु भयो पूर्व-पश्चिम राजमार्गलाई चार लेन बनाउने काम
आईतबार ९ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०