पिएसजीले एम्बाप्पेसँग रोनाल्डो साट्ने

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २८ पुस, २०७८
५ वर्षअघि

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले किलियन एम्बाप्पेसँग क्रिस्टियानो रोनाल्डोलाई साट्ने प्रयास थालेको छ । फ्रान्सेली मिडियाका अनुसार पछिल्लो समय रियल मड्रिडसँग जोडिएको एम्बाप्पेसँग रोनाल्डो साट्ने पिएसजीको योजना छ ।

हालैमात्र म्यानचेस्टर युनाइटेड फर्किएका रोनाल्डो ओल्ड ट्राफोर्डमा खुसी छैनन् । व्यक्तिगत प्रदर्शन राम्रो रहेपनि टोलीसँग तालमेल मिल्न नसकेपछि उनी नयाँ गन्तव्यको खोजीमा रहेको विभिन्न रिपोर्टहरूको दाबी छ ।

Advertisement

यता, एमबापेले पिएसजी छाड्ने लगभग निश्चितजस्तै भएको छ । उनलाई स्पेनिस जायन्ट रियलले अनुबन्ध गर्न चाहेकाे छ । एम्बाप्पेको बहिर्गमनपछि रोनाल्डो भित्र्याउने पिएसजीको योजना छ ।

तथापि, रोनाल्डो पिएसजीसँग जोडिएको यो पहिलो पटक हाेइन । यसअघि युनाइटेड जानुअघि नै गत वर्ष पिएसजीले रोनाल्डोलाई अनुबन्ध गर्न प्रयास गरेको थियो ।

त्यति बेलासम्म एम्बापेलाई पेरिसमै राख्नका लागि गर्न सक्ने निर्णय क्लबकै हातमा थियो । तर अहिले एम्बाप्पेले पिएसजी छोड्ने निश्चित भएका कारण ‘रोनाल्डो डिल’ पक्का हुने जस्तो देखिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०