साविक विजेता आर्मीमाथि पुलिस हाबी

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २७ पुस, २०७८
५ वर्षअघि

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मीमाथि नेपाल पलिस क्लबले जित निकालेको छ ।

मङ्गलबार पुलिसले आर्मीलाई ४ विकेटले पराजित गरेको हो ।

Advertisement

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा समूह ए अन्तर्गतको सबैभन्दा बिलियोटिममध्येका खेलमा आर्मीले पुलिसलाई आर्मीले १३८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफमा पुलिसले १५ बल बाँकी रहँदै छ विकेट गुमाउँदै १४१ रन बनाएर लक्ष्य पुरा गरेको हो ।

त्यसअघि आर्मीले १९ ओभर पाँच बल खेल्दै सम्पूर्ण विकेटको क्षतिमा १३७ रन बनाएको छ।

आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक ४४ रन बनाए भने ओपनर सोमपाल कामीले ४२ रन बनाए ।

त्यस्तै, हरी चौहान, शुसन भारी र कुशल मल्लले समान १२-१२ रन बनाए।

यता पुलिसका करण केसी, योगेन्द्र सिंह, गुल्सन झा, आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले क्रमशः ४,२, २, १ र १ विकेट गिराए।

जवाफमा पुलिसका कुशल भुर्तेलले ३५ रन बनाए भने अनिल शाहले २२ रन बनाए। त्यस्तै, आरिफ शेख, दिलिप नाथ र राशिद खानले क्रमशः १० रन जोडे ।

बलिङमा जितेन्द्र मुखियाले दुई विकेट लिँदा शाहब आलमले तीन विकेट गिराए। त्यस्तै, कुशल मल्लले एक विकेट लिए ।

यससँगै पुलिसले लगातार दोस्रो जित दर्ता गरेको छ ।

सोमबार पुलिसले आफ्नो पहिलो खेलमा सुदुरपश्चिम प्रदेशलाई २ रनले पराजित गरेको थियो ।

आर्मीले भने सोमबार पहिलो खेलमा कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०