एकैदिन दुई ला लिगा खेलाडी इंग्लिस प्रिमियर लिग क्लबमा अनुबन्धित

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २४ पुस, २०७८
५ वर्षअघि

२०२२ को विन्डो ट्रान्सफर खुलेसँगै जनवरी पहिलो साताभित्रै स्पेनिस ला लिगाका दुई खेलाडी इंग्लिस प्रिमियर लिगमा अनुबन्धित भएका छन् ।

बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्हो र एथ्लेटिको मड्रिडका इंग्लिस डिफेन्डर किरन ट्रिपियर न्यूक्यासल युनाइटेडमा अनुबन्धित भएका छन् ।

टोटनहम हटस्परबाट २०१९ को सिजन एथ्लेटिको आएका ट्रिपियर पुनः न्यूक्यासलमार्फत प्रिमियर लिग फर्किएका हुन् । दुई वर्षे स्पेन बसाईमा एक ला लिगा उपाधि जितेका ट्रिपियरले आफू न्यूक्यासलसँग जोडिन पाउँदा हर्षित भएको बताएका छन् ।

ट्वीटरमा ट्वीट गर्दै उनले भनेका छन्, ‘म न्यूक्यासलका समर्थकलाई खुशी बनाउन सक्दो मेहनत गर्नेछु, दिइएको जिम्मेवारी वहन गर्न तयार छु ।’

आजै इंग्लिस क्लब एस्टन भिल्लाले आफ्नो खेलाडीको रुपमा स्पेनिस क्लब बार्सिलोनाका कौटिन्होलाई सार्वजनिक गरेको छ । लिभरपुलबाट २०१८ को सिजन बार्सिलोना आएका कौटिन्हो तीन वर्षपछि पुनः प्रिमियर लिगमा फर्किएका हुन् ।

२०२१/२२ को बाँकी सिजन लोनमा खेल्ने र त्यसपछिको सिजनमा खरिद गर्न सक्ने सर्तसहित कौटिन्हो भिल्ला पुगेका हुन् ।

बार्सिेलोनामा रहँदा दुई ला लिगा, एक कोपा डेल रे र दुई स्पेनिस सुपर कप जितेका कौटिन्होले लोनमा बार्यन म्युनिखमा रहँदा एक बुन्डेसलिगा र २०१९/२० को च्याम्पियन्स लिग जितेका थिए ।

प्रकाशित समय: शनिवार २४ पुस, २०७८, ००:४३:२३

सम्बन्धित खबर

इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु

मङ्गलबार २३ भदौ, २०८३
५ घण्टाअघि

मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ

मङ्गलबार २३ भदौ, २०८३
५ घण्टाअघि

रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते

सोमबार २२ भदौ, २०८३
१ दिनअघि

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

सोमबार २२ भदौ, २०८३
१ दिनअघि

बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट

सोमबार २२ भदौ, २०८३
१ दिनअघि

दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 

आईतबार २१ भदौ, २०८३
२ दिनअघि
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०