बार्सिलोना प्रि–क्वार्टरफाइनलमा प्रवेश

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २२ पुस, २०७८
४ वर्षअघि

बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम ३२ को खेलमा लिनाेस डिपोर्टिभोमाथि जित निकाल्दै बार्सिलोना प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

बार्सिलोनाले लिनारेस डिपोर्टिभोलाई २–१ गोलले हराउँदै अघिल्लो चरणमा स्थान बनायो । डिपोर्टिभोको मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन ओस्मान डेम्बेले र फेरान जुट्ग्लाले एक–एक गोल गरे । डिपोर्टिभोका एन्टोनियो लुइस डियाज सान्चेजले गरेको गोल सान्त्वना बन्यो ।

खेलको १९औँ मिनेटमा सान्चेजले गोल गर्दै डिपोर्टिभोलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ६३औँ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । ६९औँ मिनेटमा जुट्ग्लाले गोल गरेपछि बार्सिलोना २–१ गोलले विजयी भएको हो ।

प्रकाशित समय: बिहिबार २२ पुस, २०७८, ०८:०३:०८
विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
रोहितको कप्तानीमा लिग २ खेल्ने टीम घोषणा
शुक्रबार ४ ब‌ैशाख, २०८३
सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी, १५ करोड क्षति
शुक्रबार ४ ब‌ैशाख, २०८३
आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने पर्व
शुक्रबार ४ ब‌ैशाख, २०८३
विराट गोल्ड कप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा
बिहिबार ३ ब‌ैशाख, २०८३
ऊर्जा क्षेत्रमा सुधारका लागि मन्त्री श्रेष्ठका ३२ बुँदे निर्देशन
बिहिबार ३ ब‌ैशाख, २०८३
सम्पति छानबिनबाट रास्वपाका नेता पनि अछुतो नरहने रबिको प्रष्टोक्ति
बिहिबार ३ ब‌ैशाख, २०८३
रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण
बिहिबार ३ ब‌ैशाख, २०८३
कांग्रेसले लेखा समिति सभापति उम्मेदवार खड्कालाई बनाउने
बिहिबार ३ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०