त्रिकाेणात्मक टी२०आई सिरिज अन्तर्गत नेपाल र पिएनजी दाेस्राे पटक भिड्दै
सिरिज अन्तर्गत नेपाल र पिएनजी २८ मार्चमा पहिलाे पटक आमनेसामने भएका थिए ।
बिहिबार १७ चैत, २०७८
४ वर्षअघि
त्रिकाेणात्मक टी२०आई सिरिज अन्तर्गत घरेलु राष्ट्र नेपालले आज पपुवा न्युगिनीसँग खेल्दैछ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो १२ः३० सुरू …
Continue reading "Barju 1"