इनम सापकोटा प्रकरणलाई लिएर कांग्रेस महामन्त्री संग्रौलाको सरकारमाथि प्रश्न

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १९ कार्तिक, २०८३
७ घण्टाअघि

नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले इनम सापकोटा प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको आलोचना गरेकी छन्। उनले उक्त घटनाले सत्ताको दुरुपयोग भइरहेको विषय उजागर गरेको दाबी गरेकी छन्।

बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै संग्रौलाले ‘बालेनराजमा प्रश्न प्रतिपक्षलाई मात्रै गरिन्छ ?’ भन्दै सरकारसँग जवाफ मागेकी हुन्।

Advertisement

उनले देशमा सुशासनको सट्टा छाडातन्त्र हाबी हुन थालेको टिप्पणी गर्दै प्रधानमन्त्री को हुन् भन्ने विषयमा समेत आम नागरिक अन्योलमा पर्न थालेको उल्लेख गरेकी छन्।

संग्रौलाले लोकतन्त्रको पहरेदार नेपाली कांग्रेसमाथि सत्ताको दुरुपयोग गरेर आक्रमण गर्न खोजिएको आरोपसमेत लगाएकी छन्। सत्तामा रहेकाहरूका गल्ती सार्वजनिक हुँदा त्यसको जवाफदेहिता लिनुपर्ने उनको भनाइ छ।

हाल कारागारमा रहेका बिचौलिया इनम सापकोटासँग कांग्रेस सभापति गगनकुमार थापाको नाम जोडिएपछि संग्रौलाको यस्तो प्रतिक्रिया आएको हो।

उनले प्रहरी हिरासतमा रहेका अभियुक्तको मोबाइल फोन फरेन्सिक परीक्षण गर्नुअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा राखेको भनिएको विषय पनि सार्वजनिक भइसकेको उल्लेख गरेकी छन्।

उक्त घटनाबारे सत्ता र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट जवाफ दिनुपर्ने संग्रौलाको माग छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीले आजै पदभार ग्रहण गर्ने

बुधबार १९ कार्तिक, २०८३
५४ minutes

मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

बुधबार १९ कार्तिक, २०८३
३ घण्टाअघि

प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्‌ बैठक बस्दै

बुधबार १९ कार्तिक, २०८३
४ घण्टाअघि

स्वास्थ्य क्षेत्रमा सहकार्य बढाउन नेपाल र जापानबीच छलफल

बुधबार १९ कार्तिक, २०८३
४ घण्टाअघि

परराष्ट्रमन्त्री खनाल र भारतका विदेशसचिव मिश्रीबिच भेट

बुधबार १९ कार्तिक, २०८३
४ घण्टाअघि

अमेरिकी मध्यावधि चुनावमा डेमोक्र्याटको अग्रता, दुवै सदनको नियन्त्रणका लागि प्रतिस्पर्धा

बुधबार १९ कार्तिक, २०८३
६ घण्टाअघि
नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीले आजै पदभार ग्रहण गर्ने
बुधबार १९ कार्तिक, २०८३
टेस्ट बलिङमा स्टार्क पुनः शीर्ष स्थानमा, विभिन्न खेलाडीको वरीयतामा सुधार
बुधबार १९ कार्तिक, २०८३
मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय
बुधबार १९ कार्तिक, २०८३
प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्‌ बैठक बस्दै
बुधबार १९ कार्तिक, २०८३
स्वास्थ्य क्षेत्रमा सहकार्य बढाउन नेपाल र जापानबीच छलफल
बुधबार १९ कार्तिक, २०८३
परराष्ट्रमन्त्री खनाल र भारतका विदेशसचिव मिश्रीबिच भेट
बुधबार १९ कार्तिक, २०८३
अमेरिकी मध्यावधि चुनावमा डेमोक्र्याटको अग्रता, दुवै सदनको नियन्त्रणका लागि प्रतिस्पर्धा
बुधबार १९ कार्तिक, २०८३
दक्षिण अफ्रिकी स्टार डेभिड मिलर नेपालमा, कर्णाली याक्सबाट एनपीएल खेल्ने
बुधबार १९ कार्तिक, २०८३
प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीबीच भारतीय विदेश सचिव मिश्री काठमाडौंमा
बुधबार १९ कार्तिक, २०८३
इनम सापकोटा प्रकरणलाई लिएर कांग्रेस महामन्त्री संग्रौलाको सरकारमाथि प्रश्न
बुधबार १९ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०