अमेरिकामा ‘बले’ विरुद्ध बलात्कारको जाहेरी, न्यूयोर्क प्रहरीमा उजुरी दर्ता

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २६ चैत, २०८२
४ महिनाअघि
काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा अध्ययनरत एक नेपाली छात्राले बलात्कारको आरोप लगाउँदै न्यूयोर्क पुलिस डिपार्टमेन्टमा जाहेरी दिएकी छन्। ती छात्रा न्यूयोर्कको क्विन्स क्षेत्रमा बस्दै आएकी हुन्।

पीडित युवतीले सामाजिक सञ्जालमार्फत आफूलाई ‘बले’ले अपार्टमेन्टमै जबरजस्ती गरेको आरोप सार्वजनिक गरेपछि घटना चर्चामा आएको थियो। त्यसलगत्तै नेपालमा प्रहरीले उनलाई काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको थियो।

हाल ‘बले’लाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। उक्त कसुरमा अधिकतम २५ दिनसम्म हिरासतमा राख्न सकिने कानुनी व्यवस्था छ।

पीडित पक्षका अनुसार युवतीले स्वयं अमेरिकामा उजुरी दर्ता गराएकी हुन् र हाल उनलाई त्यहाँ प्रहरीले विशेष निगरानीमा राखेको छ। उनको स्वास्थ्य अवस्थाको ख्याल राख्दै चिकित्सकीय सेवा, सरकारी वकिल तथा सामाजिक सहयोगसमेत उपलब्ध गराइएको बताइएको छ।

घटनास्थल अमेरिका र आरोपित नेपालमा रहेकाले अनुसन्धान प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा प्रारम्भमा अन्योल भएको परिवारको भनाइ छ। अब भने अमेरिकी र नेपाली प्रहरीबीच समन्वय गरेर थप अनुसन्धान अघि बढ्ने अपेक्षा गरिएको छ। नेपालमा पनि उजुरी दिने वा नदिनेबारे निर्णय भइनसकेको जनाइएको छ।

प्रकाशित समय: बिहिबार २६ चैत, २०८२, १३:३४:१४

सम्बन्धित खबर

सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी

सोमबार १८ साउन, २०८३
२२ घण्टाअघि

मलेसिया रोजगारीमा सिन्डिकेट गराउने प्रयासमा मन्त्रालयको संलग्नता छैन : श्रम मन्त्रालय

सोमबार १८ साउन, २०८३
२३ घण्टाअघि

सुस्तामा नेपाली–भारतीय पक्षबिच हुने भनिएको छलफल स्थगित

सोमबार १८ साउन, २०८३
२३ घण्टाअघि

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

सोमबार १८ साउन, २०८३
२४ घण्टाअघि

राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेशी आयोगको प्रतिवेदन पेस गर्ने

सोमबार १८ साउन, २०८३
१ दिनअघि

सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

सोमबार १८ साउन, २०८३
१ दिनअघि
सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी
सोमबार १८ साउन, २०८३
मलेसिया रोजगारीमा सिन्डिकेट गराउने प्रयासमा मन्त्रालयको संलग्नता छैन : श्रम मन्त्रालय
सोमबार १८ साउन, २०८३
सुस्तामा नेपाली–भारतीय पक्षबिच हुने भनिएको छलफल स्थगित
सोमबार १८ साउन, २०८३
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
सोमबार १८ साउन, २०८३
राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेशी आयोगको प्रतिवेदन पेस गर्ने
सोमबार १८ साउन, २०८३
सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
सोमबार १८ साउन, २०८३
हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह
आईतबार १७ साउन, २०८३
निम्स दाइको निधनमा गाउँपालिकाद्वारा शोक बिदा घोषणा
आईतबार १७ साउन, २०८३
इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दाबी
आईतबार १७ साउन, २०८३
जीवन विकास सामुदायिक अस्पतालमा रक्तदान, ५४ युनिट रगत संकलन
आईतबार १७ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०