प्रदेश खेलकुद बोर्डमा दर्ता हुने पहिलो संस्था बन्यो कोशी फुटबल संघ

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २६ पुस, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेश फुटबल संघ खेल संघ तथा खेल संस्थाहरूको दर्ता, नवीकरण, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मार्गनिर्देशन-२०८१ अन्तर्गत दर्ता हुने पहिलो खेल संघ बनेको छ ।

शुक्रबार प्रमाणपत्र प्राप्त गरेसँगै फुटबल संघ कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा पारित मार्गदर्शनअन्तर्गत दर्ता हुने पहिलो खेल संघ बनेको हो ।

खेलकुद विकास बोर्डको २४औं बोर्ड बैठकले पारित गरेको मार्गदर्शनअन्तर्गत दर्ता हुने पहिलो संघ बनेसँगै फुटबल संघले प्रदेश खेल संघ दर्ता नं १ प्राप्त गरेको छ ।

बोर्ड कार्यालयमा प्रमाणपत्र हस्तान्तरण गर्दै सदस्य सचिव कृष्ण बस्नेतले (पर्शुराम )ले प्रदेशमा सक्रिय खेलकुद संघमध्येको फुटबल संघले सबैभन्दा अगाडि बोर्डमा दर्ता हुन आउँदा अन्य संघलाई समेत प्रेरणा प्राप्त हुने बताए ।

बस्नेतले प्रदेश खेलकुद बोर्डमा दर्ता भइरहँदा खेल संघ र बोर्डबीच प्रत्यक्ष र घनिभूत सम्बन्ध स्थापित हुने बताए ।

फुटबल संघको तर्फबाट संघका अध्यक्ष किशोर राईले प्रमाणपत्र ग्रहण गरेका थिए ।

प्रकाशित समय: शुक्रबार २६ पुस, २०८१, २०:०४:०२

सम्बन्धित खबर

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
१८ घण्टाअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
६ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१ हप्ताअघि

कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा

शुक्रबार ५ भदौ, २०८३
३ हप्ताअघि

विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 

बिहिबार २८ साउन, २०८३
४ हप्ताअघि

सन्दीप लामिछाने एकदिवसीय टीमका कप्तान नियुक्त

मङ्गलबार २६ साउन, २०८३
४ हप्ताअघि
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०